पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण
काठमाडौं । पोखरा विमानस्थलमा सिचुवान एयरले पहिलो अन्तर्राष्ट्रिय अवतरण गरेको छ । सन्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान अवतरण भएको हो । बुधवार चीनको छेन्दु–तियान्फु विमानस्थलबाट एक सय ३५ जना यात्रु बोकेको सिचुवान एयरलाइन्सले उडान अवतरण गरेको हो ।उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेको छ । उक्त जहाज आज नै पोखराबाट काठमाडौँ अवतर...

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको छ । अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको हो । मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र...

आईसीसी विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित ,सुपर सिक्सकाे सम्भावना कायमै

आईसीसी विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित ,सुपर सिक्सकाे सम्भावना कायमै
काठमाडाैं । भीम सार्की र करण केसीको उत्कृष्ट प्रर्दशनमा नेपालले आईसीसी विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। मेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। जितसँगै नेपालले शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ। चौथो विकेटका लागि भिम र दिपेन्द्र सिंह ऐरीले ७४ रनको अविजित साझेदारी गरेपछि नेपालले अमेरिकाविरुद्ध सहज जित निकालेको हो। ओड...

झापा सडक आयोजनाका व्यवस्थापकसहित तीन कर्मचारी घुसकाे रकम सहित इटहरी अख्तियारकाे नियन्त्रणमा

झापा सडक आयोजनाका व्यवस्थापकसहित तीन कर्मचारी घुसकाे रकम सहित इटहरी अख्तियारकाे नियन्त्रणमा
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सडक निर...

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, राखियो पेसमेकर

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, राखियो पेसमेकर
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो मुटुको शल्यक्रिया गरिएको हो । गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्‍याइएको थियो । त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा...

बझाङमा भयानक जिप दुर्घटना : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्रीकी पत्नी र भाउजुको मृत्यु

बझाङमा भयानक जिप दुर्घटना : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्रीकी पत्नी र भाउजुको मृत्यु
बझाङ । जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले बताए ।घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल...

निष्कर्षबिहीन टुङ्गियो पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता

निष्कर्षबिहीन टुङ्गियो पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता
इटहरी । पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्ष बिहीन टुंगिएको छ । चार घण्टाभन्दा बढी चलेको बैठकमा कुनै सहमती नभएपछि वार्ता छिट्टै अर्को वार्ता गर्ने सहमतिमा टुंगिएको हो ।विराटनगरको विग होटलमा आज बिहान ९ बजेदेखि सुरु भएको वार्ता दिउँसो १ बजेसम्म चलेको थियो । वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्दपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । उनीहरुल...

भोक्राहाका किसानलाई कृषि सामग्री

भोक्राहाका किसानलाई कृषि सामग्री
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कृषि पेशामा आधारित किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी बाली विकास कार्यक्रम अन्तर्गत कृषि सामाग्रीहरु वितरण गरेको छ। पालिकाको वडा नम्बर ७ अन्तर्गत रहेकोे उतम कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा किसानहरुलाई कृषि सामग्री वितरण गरेको हो। भने सहयोग भोक्राहा नरसिंह गाउँपालिकाले गरेको हो। उतम सहकारी संस्था लिमिटेडका अध्यक्ष ...

पूर्वमा बाढी पहिरोको बितन्डा : २६ जना बेपत्ता, १० घर बाढीले बगायो

पूर्वमा बाढी पहिरोको बितन्डा : २६ जना बेपत्ता, १० घर बाढीले बगायो
इटहरी । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले पूर्वमा बितन्डा मच्चाएको छ । बाढी पहिरोमा परेर २६ जना बेपत्ता भएका छन् भने १० घर बाढी पहिरोले बगाएको छ । जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । पाँचथर : बाढीमा ५ जना बेपत्ता, हेवाखोलाको पक्कीपुल बगाएपछि मेची राजमार्ग अवरुद्ध गए रातिदेख...

गृहमन्त्रीलाई भेटेर चिकित्सकहरुले भनेः हामी माथि हातपातको घटना बढ्यो, सुरक्षा दिनुहोस्

गृहमन्त्रीलाई भेटेर चिकित्सकहरुले भनेः हामी माथि हातपातको घटना बढ्यो, सुरक्षा दिनुहोस्
काठमाडौँ ।  नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ ।चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । “स्वास्थ्यकर्मी तथ...
trusted online casino malaysia