दुई करोड ६३ लाख ठगी आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्व कर्मचारी पक्राउ

दुई करोड ६३ लाख ठगी आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्व कर्मचारी पक्राउ
काठमाडौं । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’ मा काम गरेका तीन पूर्व कर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका अनुसार उनीहरुले बिरामीबाट लाग्ने शुल्क लिएर सफ्टवेयरको दुरुपयो...

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्त पक्षको बहस

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्त पक्षको बहस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (बुधबार) बाट अभियुक्त पक्षको बहस हुने भएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु गर्न लागेका हुन् । अभियुक्त पक्षको बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एशोसियसनका बहालवाला अध्यक्ष तथा पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । यस प्रकरणमा पक्राउ परेका पूर्व गृह...

आजकाे माैसम : देशभरको मौसम सफा रहने, तराईमा ‘लू’ चल्ने

आजकाे माैसम : देशभरको मौसम सफा रहने, तराईमा ‘लू’ चल्ने
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । तर, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जन...

पानी अभाव भएपछि बीपी प्रतिष्ठान धरानमा पठनपाठन नै बन्द

पानी अभाव भएपछि बीपी प्रतिष्ठान धरानमा पठनपाठन नै बन्द
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको चरम अभाव भन्दै एक साताका लागि पठनपाठन बन्द गरेको छ। प्रतिष्ठानले मगलबार सूचना निकाल्दै अस्पताल परिसरमा खानेपानीको चरम संकट भएपछि पढाइ बन्द गर्नुपरेको जनाएको छ। पर्याप्त मात्रामा पानी आपूर्ति गर्न नसक्दा दोस्रो वर्षको बीडीएस र इन्टर्नको पठनपाठन बन्द गरिएको जानकारी प्रतिष्ठानका सहायक डीन भिम्मी सिंहले दिएका छन्। प्रतिष्ठानले पानी अ...

सुनकोशीमा खसेको सरकारी गाडी र दुई कर्मचारीको शव पाँच दिन पछि भेटियो

सुनकोशीमा खसेको सरकारी गाडी र दुई कर्मचारीको शव पाँच दिन पछि भेटियो
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै दुई कर्मचारीको शव पनि फेला परेको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । त्यो गाडी सशस्त्र प्रहरी बल न...

लुम्बिनीमा ५ महिनामा भित्रिए ४ लाख साढे ७० हजार पर्यटक, कुन देशबाट कति?

लुम्बिनीमा ५ महिनामा भित्रिए ४ लाख साढे ७० हजार पर्यटक, कुन देशबाट कति?
लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ। यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सयभन्दा बढी पर्यटक लुम्बिनी भित्रिएका छन्। सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षको भन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी हो। सन्...

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै
काठमाडाैं । सरकारले जर्मनी, रोमानिया, इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिइएको छ। साथै, रोजगारीमा जान लागेका व्यक्तिलाई प्रवेशाज्ञाको अवधिका आधारमा श्रम स्वीकृत दिन उपयुक्त हुने अध्ययनले देखाएको जानकारी पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएक...

गौर हत्याकाण्डको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

गौर हत्याकाण्डको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा
काठमाडाैं । गौर हत्याकाण्डसम्बन्धी रिटको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। रौतहटको गौरमा रहेको राइस मिलमा २०६३ साल चैत ७ गते २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो। मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा घटना भएको थियो। दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले रिट दायर गरेका हुन्। हत्याकाण्डविरुद...

अवरोध हटाउन सभामुखको आग्रह, प्रधानमन्त्रीले भने, ‘आज संसदमा प्रष्टिकरण दिन्छु’

अवरोध हटाउन सभामुखको आग्रह, प्रधानमन्त्रीले भने, ‘आज संसदमा प्रष्टिकरण दिन्छु’
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन पहल गरेका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् । घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ । आइतबार प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका हुन् । सभामुख...

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
काठमाडौं । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् ।विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएका हुन् । ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जिडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेर नोक्सानी...
trusted online casino malaysia