प्रधानमन्त्रीको भारत भ्रमण : यस्तो छ आजको कार्यतालिका

प्रधानमन्त्रीको भारत भ्रमण : यस्तो छ आजको कार्यतालिका
काठमाडौं । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने महाकालेश्वरको पूजाअर्चना गर्दैछन् । नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह...

बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
सुनसरी । विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्र प्रसाद (बीपी) दास दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले दाससहित तत्कालीन अस्पतालका निर्देशक डा. अरविन्दकुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई दोषी ठहर गर्दै एक वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरेको छ । अन्य...

हर्क साम्पाङ भन्छन – हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ

हर्क साम्पाङ भन्छन – हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ
इटहरी । भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नामको नक्सामा लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरेपछि नेपाल झस्किएको छ। यसअघि नै नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भारतले अहिले फेरि लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो देशभित्र देखाउन खोजेपछि नेपाली नागरिक आक्रोशित छन्।यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्...

अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा

अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा
इनरूवा । केहि दिन यता बढेकाे अत्याधिक गर्मिका कारण काेशि प्रदेशमा जनजिवन प्रभावित बनेकाे छ भने सबै पालिकाहरूले सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे छ । काेशी प्रदेशमा रहेका १४ जिल्लामा सबै पालिकाहरूले आ –आफ्नाे क्षेत्रमा सञ्चालन भएका सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे हाे ।अधिकांश पालिकाहरूले तिन दिन बिद्यालय बन्द गर्न अनुराेध गरेपनि केहिले भने एक साता बन्द गर्न अनुराेध गरेका ह...

छिटाहामा हार्वेस्टर आएपछि मकैं किसानलाई राहत

छिटाहामा हार्वेस्टर आएपछि मकैं किसानलाई राहत
इनरुवा। सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा मकैं काट्ने र छोडाउने मेसिन (कम्बाईन हार्वेस्टर)को बुधाबार उद्घाटन गरिएको छ । चन्द्रोदय कृषि सहकारी संस्था र चन्द्रोदय मकै पकेट समितिले चालू आर्थिक वर्षमा पहिलो पटक मकैं काट्ने र सगैं छोडाउन सक्ने मेसिन (हार्वेस्टर)को गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साहले उद्घाटन गर्नुभएको हो । हार्वेस्टर उद्घाटन भएसगैं कृषिमा कृषियन्त्रको प्रयोगले लागत घट्ने, ...

विपन्नको निःशुल्क उपचार नगर्ने अस्पताल सात दिनभित्र बन्द गर्ने मेयर शाहको चेतावनी

विपन्नको निःशुल्क उपचार नगर्ने अस्पताल सात दिनभित्र बन्द गर्ने मेयर शाहको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम दिएका छन् ।स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले ती स्वास्थ्य संस्थाहरूको सूची बुझाउँदै सात दिनभित्र कारबाही गर्न माग गरेका छन् । अन्यथा महानगरपालिकाले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी...

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) चार दिने भारत भ्रमणमा जाँदैछन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने समय तालिका रहेको छ । गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत जाँदैछन् । यो उनको पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्...

पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले छलफलका लागि बोलायो

पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले छलफलका लागि बोलायो
 इटहरी ।  प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ ।प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् ।आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गत फागुन १७ गते प्रदेशसभाको दुईतिहाइभन...

पहिचान पक्षधरको आमहड्ताल फिर्ता, आन्दोलन शान्तिपूर्ण बनाउने सहमति

पहिचान पक्षधरको आमहड्ताल फिर्ता, आन्दोलन शान्तिपूर्ण बनाउने सहमति
इटहरी । पक्राउ पर्ने कार्यकर्ता प्रहरीले छाडेपछि पहिचान पक्षधरले भोलीबाट कोशी प्रदेशमा घोषणा गरेको अनिश्चितकालिन आमहड्ताल फिर्ता लिएको छ । आफ्ना २६ जना नेता कार्यकर्तालाई प्रहरीले मुद्दा चलाउने तयारी गरेपछि पहिचान पक्षधरले बुधबारबाट अनिश्चितकालिन आमहडताल घोषणा गरेको थियो । प्रहरीले  पक्राउ परेका २६ जनालाई छाडेपछि हडताल फिर्ता भएको हो । पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले आमहड्ताल फिर्ता भ...

रेशमको आममाफीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बुधबार पेशी

रेशमको आममाफीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बुधबार पेशी
काठमाडाैं । टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि असन्तुष्ट प्रहरी निरीक्षक केशव बोहराकी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्।उनले दिएको उक्त रिट निवेदन दर्ता भएको हो। उक्त मुद्दाको पेशी भोलि (बुधब...
trusted online casino malaysia