बालकृष्णसँग १२ घण्टा बयान, के के भने ?
काठमाडाै । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले १२ घण्टा बयान दिएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार २ घण्टा बयान दिएर फर्किएका खाँणसँग मंगलबार १० घण्टा बयान लिइएको हो। सोमबार सञ्चो नभएको भन्दै दुई घण्टापछि उनको बयान रोकिएको थियो। मंगलबार बिहान ११ बजे बयान सुरु भएको थियो। राति ९ बजेसम्म बयान लिएर खाँणलाई पुनः हिरासतमा फर्काइएको हो।खाँण गृहमन्त्री हुँदा शरणार्थ...











