गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको आश्वासन

गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको आश्वासन
 तनहुँ । बैशाख १० गते हुँदै गरेको उपनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका छन्। सत्ता गठबन्धनको तर्फबाट बुधबार तनहुँको डुम्रेबजारमा आयोजित भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले भन्न खोजेको कुरा शेरबहादुर देउवाजीले ‘उहाँ मन्त्री हुनुहुन्छ’ भन्नुभयो। म प्रधानमन्त्री छु। ...

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्न पनि नपर्ने

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्न पनि नपर्ने
इटहरी । आज (बिहीबार) सूर्य ग्रहण लाग्दैछ । तर आज लाग्ने सूर्य ग्रहणको सुतक भने नेपाललाई नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालको आकाशबाट सूर्य ग्रहण नदेखिने भएकाले यसको सुुतक नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्य ग्रहण बार्नु नपर्ने उनल...

आज आमाको मुख हेर्ने दिन : श्रद्धा भक्ति साथ मनाइँदै

आज आमाको मुख हेर्ने दिन : श्रद्धा भक्ति साथ मनाइँदै
इटहरी । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (बिहीबार) देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै...

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि, प्रचार गर्न नपाइने

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि, प्रचार गर्न नपाइने
काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज (बिहीबार) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । ‘उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो’, उनले भने । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते ब...

नेपालको व्यापार घाटा घट्यो : नौं महिनामा साढे ४३ अर्बको खाद्यान्न आयात

नेपालको व्यापार घाटा घट्यो : नौं महिनामा साढे ४३ अर्बको खाद्यान्न आयात
काठमाडौँ । नेपालको व्यापार घाटामा सुधार देखिएको छ । नेपालको व्यापार घाटा दुई खर्ब रुपैयाँ बढीले घटेको छ । आयातमा कमी आएपछि चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा पोहोरको तुलनामा दुई खर्ब २३ अर्ब रुपैयाँ अर्थात् १७ दशमलव छ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि चैतसम्म १३ खर्ब छ अर्ब रुपैयाँ व्यापार घाटा भएकोमा यो वर्ष १० खर्ब ८३ अर्ब रुपैयाँ घाटा भएको छ । यो वर्ष आयातमा पनि दुई ख...

एसीसी प्रिमियर कप : मलेसियासंग नेपालकाे सानदार जित , भीम र कुशलको अर्धशतक

एसीसी प्रिमियर कप : मलेसियासंग नेपालकाे सानदार जित , भीम र कुशलको अर्धशतक
इटहरी । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शानदार विजय सुरुवात गरेको छ । नेपालले आज (मंगलबार) को पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । बलिङतर्फ मुहम्मद वकिफ, रिजवान हैदर, विजय उनी र विरनदीप सिंहले १-१ व...

दुहबीमा चल्यो एकै साथ ११ वटा ड्रोजर : नगरपालिकालाई हाइसञ्चो : राजमार्ग बिस्तारले पुर्णता पाउदै

दुहबीमा चल्यो एकै साथ ११ वटा ड्रोजर : नगरपालिकालाई हाइसञ्चो : राजमार्ग बिस्तारले पुर्णता पाउदै
तेजबहादुर बन इटहरी । ६ लेन राजमार्ग बिस्तार अन्तरगत दुहबी बजार क्षेत्रमा मंगलबार ड्रोजर चलाइएको छ । राजमार्ग क्षेत्र अधिकार भित्र रहेका भौतिक संरचना हटाउन स्थानिय सरकार दुहबी नगरपालीकाको समन्वय तथा प्रहरी प्रसाशनको रोहबरमा एकै साथ ११ वटा ड्रोजर चलाएर बजार क्षेत्रका भौतिक संरचना भत्काइएको हो । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विराटनगरको रानी बाट इटहरी–धरान हुदै चिनको सिमाना किमाथांका...

ताप्लेजुङमा जग्गाको वर्गीकरण नहुँदा राजस्व तिन गुणाले घट्यो

ताप्लेजुङमा जग्गाको वर्गीकरण नहुँदा राजस्व तिन गुणाले घट्यो
 ताप्लेजुङ । ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्ममा मालपोत कार्यालयले रु ...

बैसाख १८ बाट तातोपानी नाकाबाट निर्यात खोल्ने सहमति

बैसाख १८ बाट तातोपानी नाकाबाट निर्यात खोल्ने सहमति
सिन्धुपाल्चोक । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको ज...

मेयर बालेनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

मेयर बालेनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदैछ ।मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै सोमबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट द...
trusted online casino malaysia