विभिन्न क्षेत्रमा योगदान गरेका ९ सय ८२ जनालाई राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान

विभिन्न क्षेत्रमा योगदान गरेका ९ सय ८२ जनालाई राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्नुभएको छ ।असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिए...

मिटरब्याजी पीडितले आगामी बैशाख ४ गते काठमाडौंमा वृहत मार्चपास गर्ने

मिटरब्याजी पीडितले आगामी बैशाख ४ गते काठमाडौंमा वृहत मार्चपास गर्ने
काठमाडौँ । सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने भएका छन् ।आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैशाख ४ गते काठमाडौंमा वृहत मार्चपास गर्ने उनीहरूले जनाएका छन् । यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन् । मिटरब्याज तथा ठ...

एक करोड ४० लाख लागतमा तालबाराही मन्दिर पुनर्निर्माण हुँदै

एक करोड ४० लाख लागतमा तालबाराही मन्दिर पुनर्निर्माण हुँदै
पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनर्निर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको हो ।पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ । प...

सरकारसँग मिटरब्याज पीडितको हुन सकेन सहमति, आन्दोलनलाई निरन्तरता दिने

सरकारसँग मिटरब्याज पीडितको हुन सकेन सहमति, आन्दोलनलाई निरन्तरता दिने
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । बिहीवार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म भएको वार्तामा सरकार...

नयाँ वर्ष मनाउन एकैपल्ट आए १८१ चिनियाँ पर्यटक, मन्त्री किरातीले गरे स्वागत (तस्वीरहरु)

नयाँ वर्ष मनाउन एकैपल्ट आए १८१ चिनियाँ पर्यटक, मन्त्री किरातीले गरे स्वागत (तस्वीरहरु)
काठमाडौं । नयाँ बर्ष मनाउन जहाज नै चार्टर्ड गरेर १८१ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । चिनियाँ नागरिकहरू नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टर्ड गरेर नेपाल आएका हुन् । चिनियाँ नागरिकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। पर्यटकहरूलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो । कोभिड महामारीपछि चिनियाँ पर्यटकको आवमगन सबै...

श्रेष्ठको बर्खास्तीपछि एसिडपीडित विन्दबासिनी सांसद बन्दै

श्रेष्ठको बर्खास्तीपछि एसिडपीडित विन्दबासिनी सांसद बन्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसँगै सांसद पदबाट हटाएर विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय गरेको छ ।बुधबार बसेको पार्टीको बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले श्रेष्ठलाई हटाएर कंसाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड डिल गरेको अडिओ बाहिरिएपछि सांस...

बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुग्यो : मुख्यमन्त्री कार्की

बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुग्यो : मुख्यमन्त्री कार्की
इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अव...

गाइघाट जंगलभित्रकाे डढेलाे नियन्त्रण बाहिर : दर्जन बढी बस्ती जाेखिममा

गाइघाट जंगलभित्रकाे डढेलाे नियन्त्रण बाहिर : दर्जन बढी बस्ती जाेखिममा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट आसपासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानव बस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झण्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । त्रियुगा नगपालिका–१३ असार...

माेरङ प्रहरीलाइ सफलता : मोटरसाइकल चोरीमा संलग्न ६ जना भारतीय नागरीक पक्राउ

माेरङ प्रहरीलाइ सफलता : मोटरसाइकल चोरीमा संलग्न ६ जना भारतीय नागरीक पक्राउ
इटहरी । मोरङ प्रहरीले मोटरसाइकल चोरी नियन्त्रण विशेष अपरेसन अन्तर्गत चोरीका मुख्य गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुई जना भारती नागरिक पनि रहेका छन् । मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्ने संगठित गिरोहका २ जना भारतीय सहित ६ जनालाई चोरी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।मोटरसाइकल चोरी आरोपमा सुनसरीको देवानगञ...

चतरामा कुम्भमेलाको तयारीबारे बृहत छलफल

चतरामा कुम्भमेलाको तयारीबारे बृहत छलफल
इटहरी। सुनसरीको चतराधाममा आउँदो वर्ष लाग्ने कुम्भमेलाको तयारी सुरु भएको छ । २०८० साल चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि सुरु हुने दोस्रो पूर्ण महाकुम्भ मेला तयारीको सन्दर्भमा बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कुम्भ मेला आयोजना तयारीको विषयमा सोमवार कुम्भमेला स्थल चतराधाममा तयारीको विषयमा वृहत् छलफल तथा अन्तरक्रिया गरिएको हो । चैत्र शुक्ल प्रतिपदादेखि वैशाख शुक्...
trusted online casino malaysia