सहास नेपालको सडक नाटक जहदामा

सहास नेपालको सडक नाटक जहदामा
विराटनगर। जाँड रक्सी त्यागौ, स्वच्छ समृद्ध र समुन्नत समाजको निमार्ण गर्रौ, स्वास्थ्य जिवन उच्च बिचार, जाड रक्सी बेकार भन्ने मुल नाराको साथ सहयोगी हातहरुको समुह (सहास) नेपालको आयोजनामा मोरङको जहदा गाँउपालिका वडा नं. ५ लक्ष्मीनिया चौकमा हरियाली युवा समुहले सडक नाटक प्रदर्शन गरेको छ । कार्यक्रममा जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्र प्रशाद साह, जहदा-३ का वडा अध्यक्ष अनिल कुमार ठाकुर, जहदा-४ का वडा ...

संखुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा भेटिएपछि…

संखुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा भेटिएपछि…
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।मनबहादुरका छोरा नौ वर्षीय मनधोज, आठ वर्षीय राजेन्द्र, पाँच वर्षीय निमसाङ र छोरी तीन वर्षीया सुपरिना घर नजिकै अचेत अवस्थामा फेला परेको प्रहरी ...

एमालेले झापामा बोलाएको बैठक बैशाख २८ गते काठमाडौंमै बस्ने

एमालेले झापामा बोलाएको बैठक बैशाख २८ गते काठमाडौंमै बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २८ वैशाखमा झापामा बोलाएको केन्द्रीय कमिटी बैठक अब काठमाडौंमा बस्ने भएको छ । यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको हो ।संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन् । ...

काकडभिट्टामा थपिए २६ वटा नयाँ सिसी क्यामेरा

काकडभिट्टामा थपिए २६ वटा नयाँ सिसी क्यामेरा
झापा । पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकम...

इटहरीको राधा कृष्ण पेट्रोल पम्पमा आगलागी : एक मोटरसाइकल जलेर नष्ट

इटहरीको राधा कृष्ण पेट्रोल पम्पमा आगलागी : एक मोटरसाइकल जलेर नष्ट
इटहरी । सुनसरीको इटहरी पश्चिम रोडस्थित श्री राधा कृष्ण पेट्रोल पम्पमा आइतबार बिहान आगलागी भएको छ ।आगलागीबाट एक मोटरसाइकल जलेर पुर्णरूपमा क्षती भएको छ । झापाबाट इनरूवा तर्फ सवार मे ६ प ७७३३ नंको मोटरसाइकल आगलागीबाट पुर्णरूपमा क्षती भएको हो ।इटहरीस्थित उक्त पम्पमा तेल हालिसकेपछि गन्तब्य तर्फ मोडिन मोटरसाइकल स्र्टाट गर्दा गर्दै आगलागी भएको र सो मोटरसाइकल पुर्णरूपमा क्षती भएको प्रत्यक्षदर्शीले बताए...

बिराटनगरबाट ५४ तोला सुुन, आठ किलो चाँदी र साढे ७ लाख भारुसहित केएल दुगड ग्रुपका लेखापाल र सवारी चालक पक्राउ

बिराटनगरबाट ५४ तोला सुुन, आठ किलो चाँदी र साढे ७ लाख भारुसहित केएल दुगड ग्रुपका लेखापाल र सवारी चालक पक्राउ
इटहरी । मोरङ प्रहरीले विराटनगरबाट ५४ तोला सुन, आठ किलो चाँदी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँसहित दुईठ जनालाई पक्राउ गरेको छ । को २ च १४९५ नम्बरको इको भ्याउनमा आउँदै गरेको समूहको साथबाट सुन र नगद बरामद भएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुष्पा मुरारको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कडेलले बताए । प्रहरीले सुनको  बिस्कुट, सिक्का, कनौती बरामद ग...

झापाकाे अर्जुनधारामा जलकन्या भगवतीकाे मन्दिर : शिलान्यास भएको चार महिनामै निर्माण सम्पन्न

झापाकाे अर्जुनधारामा जलकन्या भगवतीकाे मन्दिर : शिलान्यास भएको चार महिनामै निर्माण सम्पन्न
झापा । शिलान्यास भएको चार महिनामै झापाको अर्जुनधारा–१०स्थित जलकन्या भगवती माता मन्दिर परिसरमा गंगेश्वर शिव पाञ्चायन मन्दिर निर्माण सम्पन्न भएको छ ।स्थानीय जलकन्या किर्तन मण्डलीको अगुवाइमा निर्माण सुरु भएको उक्त मन्दिरको गत पुस ११ गते बिर्तामोड–३ निवासी दाता माता झुमादेवी बस्नेत र अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलबाट संयुक्तरुपमा शिलान्यास भएको थियो ।नवनिर्मित मन्दिरको शुक्रबार...

एक वर्षदेखि रोकिएको दूधकोशीको चुहार पक्की पुल निर्माण अघि बढ्यो

एक वर्षदेखि रोकिएको दूधकोशीको चुहार पक्की पुल निर्माण अघि बढ्यो
भोजपुर । निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो ।निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः थालिएको हो । एक वर्ष बढ...

तरहराका लालबहादुरले न्याय कहिले पाउने सरकार ? ५ महिनादेखि अदालतकाे फैशला कुर्दै निमुखा परिवार

तरहराका लालबहादुरले न्याय कहिले पाउने सरकार ? ५ महिनादेखि अदालतकाे फैशला कुर्दै निमुखा परिवार
इटहरी ।  दिलकुमारी विश्वकर्मा गत मंगलबार बिहान पनि यसअघि जस्तै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलस्थित घरबाट हतार–हतार विराटनगर उच्च अदालत हिँडिन् । करिब डेढ घण्टाको बस यात्रा गरी अदालत पुग्दा बिहान १० बजेको थियो । तर हतारको त्यो यात्रा यस पटक पनि निरर्थक भयो ।‘नखाएको विष लाग्यो । श्रीमान्लाई जेलमा थुनेका छन् । उच्च अदालतले सत्यतथ्य बुझेर सफाइ देला भन्ने आस थियो तर न्यायाधीशहरूले मुद्दा हेर्न मि...

इलाममा घरकाे जग खन्दा खन्दै माटाेकाे ढिस्काे खस्याे : चार जनाकाे मृत्यु

इलाममा घरकाे जग खन्दा खन्दै माटाेकाे ढिस्काे खस्याे : चार जनाकाे मृत्यु
इलाम । इलामकाे सुर्योदय नगरपालिका-१० स्थित फिक्कल बजार नजिकै माटोको डिल खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ । शुक्रबार अपराह्न ४:४५ बजेतिर स्थानीय विनोद श्रेष्ठको घरको जग खन्दै गर्दा माथिबाट ढिस्काे खसेको हो । उनीहरु सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार मृत्यु हुनेमा भारतको बिहार राज्य अन्तरगतको किसनगञ्ज जिल्ला डिगलबैंकका अलिम महि...
trusted online casino malaysia