इटहरीमा नयाँ घर बनाउदा उपमहानगर आँफैले नक्सा बनाइदिने
इटहरी/ नयाँ घर बनाउँदा इटहरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ। भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो।इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उप-महानगरपालिकाले सहजीकरण गर्न लागेको बताउनुभयो। “निवेदन दिएपछि नक्सा उप-महानगरपालिकाले नै बनाइदिन्छ” उहाँले ...












