विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण
विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । बिहीबार दुईवटा बसबाट रुटमा परीक्षण गरिएको हो । महानगरको सडक र मोडहरूमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । कार्यबाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद को...

बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक महोत्सवकाे समापन

बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक महोत्सवकाे समापन
झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न भएको छ । गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदुप्रसाद अग्रवाल,...

माेरङकाे सुनवर्षीमा बालककाे हत्या अभियाेगमा पासवान दम्पती पक्राउ

माेरङकाे सुनवर्षीमा बालककाे हत्या अभियाेगमा पासवान दम्पती पक्राउ
इटहरी । मोरङको सुनवर्सी नगरपालिका-१ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा ३५ वर्षीय वीरेन्द्र पास्वान र उनकी ३४ वर्षीया श्रीमती डल्ली पासवान रहेका छन्। सुनवर्सी नगरपालिका-१ का डिल्ली बहादुर माझीको १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोकतिर घुम्न निस्केपछि फर्किएका थिएनन्। आफन्तले खोजतलासका क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गा...

माेरङमा तरकारीको उत्पादनसँगै भाउ पनि घट्यो

माेरङमा तरकारीको उत्पादनसँगै भाउ पनि घट्यो
मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन् । अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन् । अघिल्लो साल प्रति किलो रु ६० सम्ममा बिक्री भएको सिमीको यो साल भने २० रुपैयाँ पाउन पनि गाह्रो भएको स्था...

कन्काईमा कारको ठक्करबाट महिलाको मृत्यु

कन्काईमा कारको ठक्करबाट महिलाको मृत्यु
झापा । झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ ६:५० बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी एक महिलालाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको उपचारको क्रममा निधन भएको हो । उनलाई उपचारको लागि बिएण्डसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक...

मकैमा अमेरिकी फौजी कीराकाे प्रकाेप देखिएपछि झापाका कृषकहरू मार्कामा

मकैमा अमेरिकी फौजी कीराकाे प्रकाेप देखिएपछि झापाका कृषकहरू मार्कामा
झापा । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिनुभयो ।  “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उहाँले भन्नुभयो । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उहाँल...

बृहत हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

बृहत हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा
खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाका लागि दूधकोसीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्ने गरी सुरु गरिएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त आयोजनाको काम ८६ प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन...

प्रदेश–१ को नाम कोसी राख्न कांग्रेस–एमाले एकमत : माओवादी लगायतले मानेनन् , सुरक्षा ब्यवस्था कडा

प्रदेश–१ को नाम कोसी राख्न कांग्रेस–एमाले एकमत : माओवादी लगायतले मानेनन् , सुरक्षा ब्यवस्था कडा
इटहरी । प्रदेश नम्बर–१ प्रदेशसभाको आजको बैठकमा प्रदेश–१ को नाम प्रस्ताव गरिने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभा सचिवालय आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सचिवालय पूर्वपट्टिको देवकोटा चोक र पश्चिममा अस्पताल चोकबाट सवारी आउजाउमा रोक लगाइएको छ । प्रदेशको नाम जातीय पहिचानका आधारमा राख्ने वा भूगोलका आधारमा भन्ने विषयमा दलहरू विभाजित छन् । सोही कारण सम्भ...

खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा

खाँदबारी–नुम सडकखण्डको कालोपत्रको काम सुस्त गतिमा
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथाङ्का–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने काम सुस्त गतिमा छ । ठेक्का लागेको १९ महिनामा करिब १७ प्रतिशत मात्रै काम भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाल...

२ हजार विपन्न परिवारको निःशुल्क बीमा गरिदिने

२ हजार विपन्न परिवारको निःशुल्क बीमा गरिदिने
इटहरी । इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । जस अनुसार अधिकांशको निःशुल्क बीमा पाइसेकेका छन् । इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भए सँगै सबैका लागि सधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहु...
trusted online casino malaysia