लेखापढीका नाममा सर्वसाधारण ठगेकाे भन्दै चर्को शुल्क असुल्ने फर्मलाई सुनसरी प्रशासनमा प्रवेश निषेध

लेखापढीका नाममा सर्वसाधारण ठगेकाे भन्दै चर्को शुल्क असुल्ने फर्मलाई सुनसरी प्रशासनमा प्रवेश निषेध
इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठग्ने क्रमलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । सेवा सहजीकरणका नाममा विभिन्न फर्म आबद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै त्यस्ता व्यक्तिको हकमा अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रशासन...

धनकुटाका दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

धनकुटाका दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो । हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो । दश वडा भएको पालिकाको ...

झापामा उत्कृष्ट सासु—बुहारी सम्मान कार्यक्रम : दुई जोडी सासु बुहारी सम्मानित

झापामा उत्कृष्ट सासु—बुहारी सम्मान कार्यक्रम : दुई जोडी सासु बुहारी सम्मानित
झापा । झापाको ज्येष्ठ नागरिक वडा समिति मेचीनगर– ६ ले शुरु गरेको उत्कृष्ट सासु—बुहारी सम्मान अभियान अन्तर्गत सोमबार दुई जोडी सासु बुहारीलाई उत्कृष्ट सासु बुहारी सम्मान प्रदान गरेको छ । इकाई नम्बर ३ मेचीनगर डाँडामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर काँकरभिट्टा निवासी ५९ वर्षीया सासु कृष्णकुमारी खत्री तथा बुहारी २९ वर्षीया एलिजा भट्टराई तथा सा...

सोलुखुम्बुमा फागुन दाेश्राे सातापछि पर्न थाल्याे हिउँ

सोलुखुम्बुमा फागुन दाेश्राे सातापछि पर्न थाल्याे हिउँ
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो । आइतबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो । हाल ज...

सप्तरीमा सवारी दुर्घटना हुदा दुहबीका दुई जनाको मृत्यु

सप्तरीमा सवारी दुर्घटना हुदा दुहबीका दुई जनाको मृत्यु
सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो । कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक आज बिहान ३ बजे बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका वडा ...

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनालगतै चालक फरार रहेकाले ख...

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा सामान्य वर्षासँगै हिमपात

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा सामान्य वर्षासँगै हिमपात
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङसहित पाथीभरा मन्दिर क्षेत्रमा सामान्य वर्षासँगै हिमपात भएपछि कृषक खुशी भएका छन् । यस वर्ष पहिलो पटक यस क्षेत्रमा हिउँ परेको हो भने हिउँदे वर्षा पनि पहिलो पटक भएको हो । विगतका वर्षहरुमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङगोला सहितका क्षेत्रमा यसवर्ष फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन् । सदरमुकाम फुङलिङसहित केही ठाउँमा बुधबार साँ...

उपभोक्ताको मन जित्दै आईजोन इन्टरनेट

उपभोक्ताको मन जित्दै आईजोन इन्टरनेट
इनरुवा। आइजोन इन्टरनेटले पूर्वी नेपालका गाउँ तथा शहर बजारमा सञ्जाल फैलाउँदै आएको छ । अहिले सूचना र प्रविधिको क्षेत्रमा बजारमा बग्रेल्ती इन्टरनेट आएका छन् । ति मध्ये आइजोन इन्टरनेटले कम मूल्यमा बढीभन्दा बढी गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक/निर्देशक नवीन श्रेष्ठ बताउँछन् । उर्लाबारीमा प्रधान कार्यालय रहेको आइजोन इन्टरनेटले प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गाउँ ...

दुई वटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु

दुई वटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक आज बिहान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले आज बिहान ६ बजेतिर पछाडिबाट ठक्कर दिंदा ८३११ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु भएका ट्रक चालक मदन चौधरी रहेको र सहचालकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

खनारबाट गोली र चाइनीज पेस्तोलसहित दुई जना पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्र.१-०२-०४३ प ६८९७ नम्बरको मोटरसाइकल रहेका उन...
trusted online casino malaysia