इटहरी २ मा बम बिस्फोट

इटहरी २ मा बम बिस्फोट
इटहरी / इटहरीमा बम बिस्फोट हुदाँ दुईजना घाइते भएका छन् । इटहरीमा गए राती साढे १० बजे भएकाे बम बिस्फोटमा परि इटहरी २ नवजागृति टोलमा डेरा गरि बस्ने २२ बर्षिया रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ बर्षिया शेरजंग गुरुङ घाइते भएका हुन् । घाइते थापाको बिराटनरस्थित आखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरी...

प्रेस युनियन सुनसरीले गरायो ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा

प्रेस युनियन सुनसरीले गरायो ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा
इटहरी। नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् । यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको...

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने
इटहरी। प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्री र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सगरमाथा डेरीका अध्यक्ष खत्रीका अनुसार सहकारी क्षेत्रको नयाँ मोडल अनुसार दूग्ध क्षे...

इटहरीकाे एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु

इटहरीकाे एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु
इटहरी / इटहरी स्थित एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृत्यु भएकाे छ । इटहरी २ बरगाछीका साढे ३ वर्षीय सन्देश शाहको मृत्यु भएपछि आफन्तले प्रदर्शनका गरेका छन् । बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औषधि चलाइएपछि बिरामीको मृत्यु भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । बालककाे शव सडकमा राखेर आफन्तले प्रदर्शनका गरेका छन् । हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डो...

बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य ५ आधारहरू

बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य ५ आधारहरू
हुन त बजारमा धेरै थरीका सिमेन्ट पाइन्छन् । तर, पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सिमेन्ट हो, बन्धन सिमेन्ट । घर, पुल एवम् ठुला परियोजना आदि निर्माण गर्दा उच्च गुणस्तरको सिमेन्ट पहिलो रोजाइमा पर्छ । बन्धन सिमेन्ट उच्च गुणस्तरीय एवम् वातावरण मैत्री भएकै कारण प्रयोग कर्ताहरूको पहिलो रोजाइमा पर्दै आएको यसको उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले दाबी गर्दै आएको छ । कम्पनीले गुणस्तर सुनिश्चि...

मादीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार

मादीमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार
संखुवासभा / संखुवासभा मादीमा यात्रुवहाक बस दुर्घटना १३ जनाको शव संकलन ५ जनाको जिवितै उद्धार गरिएकाे छ । मृतकहरुको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । मादीबाट दमक तर्फ आउँदै गरेकाे रेशम फिलिलि बा ४ ख ७३५ नम्बरकाे बस मादी नगरपालिका ६ स्थित सात घुम्तिमा दुर्घटनाग्रस्त भएकाे थियाे । स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर ...

झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन

झुम्काको म्याजिक सिनेमा हल पुन: संचालन
इनरुवा। सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा घर पुनः संचालनमा आएको छ । फाल्गुन ११ गतेदेखी हल नियमित संचालनमा ल्याएको छ । कोभिड १९ का कारण सम्पुर्ण क्षेत्र प्रभावित भएसँगै नेपाली चलचित्र क्षेत्र समेत प्रभावित भएको थियो । अहिले कोरोना संक्रमण घट्ने क्रम हुदाँ चलचित्र विकास बोर्ड नेपालले चलचित्र निर्माण र संचलानको निर्णय गरेसँगै सुनसरीको झुम्कामा रहेको म्याजिक ३डि सिनेमा हलले फागुन ११ गते नि...

उदयपुरको श्रृष्टी जंगलमा मृत फेला ,हत्यामा संग्गल्न १ जना पक्राउ

उदयपुरको श्रृष्टी जंगलमा मृत फेला ,हत्यामा संग्गल्न १ जना पक्राउ
उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेको १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संग्गल्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि.क. रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि.क.लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोर...

बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते

बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते
इलाम नगरपालिका-१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका-७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्...
trusted online casino malaysia