पेशा र समाजसेवा संगसगै लाने मेरो प्रतिवद्धता: डा. बालकृष्ण साह

पेशा र समाजसेवा संगसगै लाने मेरो प्रतिवद्धता: डा. बालकृष्ण साह
देशभरि नै नेपाली काँग्रेसको महाधिवेशनले माहोल तताएको छ। अझ नेपाली कांग्रेसको गढ मानिने सुनसरी जिल्लामा महाधिवेशनको छुट्टै रौनक देख्न पाईन्छ। यतिबेला चोक चोक देखि चिया पसल सम्म काँग्रेसको महाधिवेशन र उम्मेदवारी बाहेक अन्य कुरो सुन्न पाईन्न। सबैले आफुलाई योग्य सम्झिने पदकालागि दावि गर्दै भोट माग्न व्यस्त देखिन्छन्। यसै क्रममा डा. बालकृष्ण साह पनि नेपाली कांग्रेसको हुन गैरहेको १४ औ महाधिवेशन संग जोडि...

आज प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिने

आज प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिने
आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएका छन् । मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लागेका हुन् । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो। पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनम...

राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ: केन्द्रीय महाधिवेसन प्रतिनिधी अधिकारी

राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ: केन्द्रीय महाधिवेसन प्रतिनिधी अधिकारी
राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्रिय पत्रकारितालाई त्यागेसँगै राजनीतिमा सम्भावना देख...

अहंकारले विनाश निम्त्याउने नेता नेपालको भनाई

अहंकारले विनाश निम्त्याउने नेता नेपालको भनाई
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहंकारले विनाश निम्त्याउने बताएका छन । राष्ट्रशान्ति धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्न सुनसरीको चतराधाम पुगेका नेता नेपालले सत्तामा बसेका व्यक्तिमा अहंकार शोभनीय नहुने बताए । उनले अरुलाई दुःख दिने र सताउने व्यक्तिको अन्त्य निश्चित हुने भएकाले नराम्राको संगत छाडेर राम्रो कामको बाटो रोज्न उपयुक्त हुने धारणा व्यक्त गरे । सो क्र...

सुनसरी एमालेको अध्यक्षमा पोखरेल

सुनसरी एमालेको अध्यक्षमा पोखरेल
सुनसरी एमालेको अध्यक्षमा इनरुवाका खेमराज पोखरेल छानिएका छन ।समानान्तर कमिटीको विषयले बिभाजित बन्न पुगेको एमाले सुनसरीलाई सहमतिको विन्दुमा ल्याउने क्रममा जिल्ला अध्यक्षको जिम्मेबारी पोखरेललाई दिइएको हो । इनरुवामा आयोजित पार्टीको पूर्ण बैठकले जिल्ला कमिटी एक भएको घोषणा गर्नुको साथै अध्यक्ष सहितका पदाधिकारीको विषय टुङ्गो लगाएको हो । कार्यक्रमका बिच औपचारिक रुपमा जिल्ला कमिटीका पदाधिकारीहरुको नामाव...

पार्टी निर्णय विपरित नजान प्रदेश एकका सांसदलाई मन्त्रीको निर्देशन

पार्टी निर्णय विपरित नजान प्रदेश एकका सांसदलाई मन्त्रीको निर्देशन
सुनसरी। सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश एकका सांसदलाई पार्टी निर्णय विपरित नजान निर्देशन दिएका छन । उनले प्रदेश सभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका हुन । मंत्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केहि काँग्रेस नेता कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठह...

प्रजिअले सुनसरीमा थाले सर्वपक्षीय अनुगमन

प्रजिअले सुनसरीमा थाले सर्वपक्षीय अनुगमन
इनरुवा। सुनसरीका प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय अनुगमन थालेका छन । प्रजिअ इन्द्रदेव यादवले पहिलो चरणमा जिर्ण सडक केन्द्रीत अनुगमन थालेका हुन । प्रजिअ यादवले सरोकारवाला सम्मिलित टोली बनाएर संयुक्त अनुगमन थालेका हुन । उनले पहिलो चरणमा दक्षिणी भेगको स्थलगत निरिक्षणको काम सकेको बताए । सर्वपक्षीय टोलीले सीमा क्षेत्रको अवस्था अवलोकन गर्नुको साथै कप्तान्गञ्ज–इनरुवा सडक खण्डको स्थलगत जानकारी लिएको प्...

विराटनगर कञ्चनबारीमा तीनवटा गाडी जुध्याे: एक जनाको मृत्यु ६ घाइते

विराटनगर कञ्चनबारीमा तीनवटा गाडी जुध्याे: एक जनाको मृत्यु ६ घाइते
विराटनगर । विराटनगरको कञ्चनवारिमा सवारी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । कारको ठक्करले उछिट्टिएको डिभाइडरले लागेपछि पैदलयात्री विराटनग...

सुनवर्षी नगरपालिकाद्वारा किसानलाई कृषि सामाग्री वितरण

सुनवर्षी नगरपालिकाद्वारा किसानलाई कृषि सामाग्री वितरण
बिराटनगर। सुनवर्षी नगरपालिकाले नगरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर र ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । मंगलबार वडा नंं ९ मा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरिएको हो । सुनवर्षी नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा डाईनियाँले आयोजना गरेको सो कार्यक्रममा ७० जना किसानलाई सो सामग्री वितरण गरिएको पशुपंक्षी शाखाका नायब पशु स्वास्थ्य प्राविधिक रंजित कुमार झाले इन...

नेपाल वैश्य युवा संघको शुभकामना कार्यक्रम इनरुवामा हुने

नेपाल वैश्य युवा संघको शुभकामना कार्यक्रम इनरुवामा हुने
नेपाल वैश्य युवा संघ प्रदेश नं. १ ले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। शुभ दिपावली तथा छठपर्वको अवसरमा उक्त कार्यक्रम हुने भएको हो। २०७८ कार्तिक १३ गतेका दिन उक्त शुभकामना कार्यक्रम इनरुवामा हुने भएको हो। कार्यक्रममा शुभकामना आदान प्रदानका साथै वैश्य समाजको भुमिका सम्बन्धि बृहत बिचार गोष्ठी समेत हुने वैश्य युवा संघका जिल्ला इन्चार्ज त्रिलोकनाथ गुप्ताले इनरुवा अनलाईनसंग बताए। आयोजकले क...
trusted online casino malaysia