प्रदेश १ मा पानीमा डुबेर २ जनाको मृत्यु
भोजपुर र ईलाममा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका-७ का ३१ बर्षीय गोबिन्द कोईरालाको स्थानीय हङग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी ईलामको माई नगरपालिका-२ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्बु जुकेघाडी ...












