२ सय ६० सञ्चारकर्मीको प्रेस युनियन सुनसरीद्वारा कोरोना बीमा

२ सय ६० सञ्चारकर्मीको प्रेस युनियन सुनसरीद्वारा कोरोना बीमा
इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले जिल्लाका २ सय ६० सञ्चारकमीहरुको कोरोना बीमा गरेको हो । ‘हामीले जिल्लामा सक्रिय रहेका २ सय ६० सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौ,’ अधिकारीले भने- ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले ...

एक युवाले आमाको हत्यापछि आफै गरे आत्महत्या

एक युवाले आमाको हत्यापछि आफै गरे आत्महत्या
बेलबारी । मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेमा बिहीबार बिहान आमाको हत्यापछि छोरा आफूले पनि घाँटीमा चक्कुले रेटेर आत्महत्या गरेका छन् । आमा ६१ वर्षीय देवीकुमारी लिम्बूको हत्या गरेर छोरा ३१ वर्षीय काले भनिने जीवन लिम्बूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार टाउकोमा चोट रहेको र भुइँमा रगत लतपतिएको अवस्थामा बिहान देवीकुमारीको शव आफ्नै ...

ईटहरीका ५ बिपन्न परिवारलाई डिथ्री अनलाईनको पहलमा राहत वितरण

ईटहरीका ५ बिपन्न परिवारलाई डिथ्री अनलाईनको पहलमा राहत वितरण
ईटहरी/ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण अन्य देशहरु झैँ यतिबेला नेपाल पनि लकडाउनमा रहेको छ । पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढिरेहेको छ भने लकडाउन पनि अनिश्चित बन्दै गैरहेको छ । यस्तो अवस्थामा देशका जनताहरुको घरमा चुलो निभ्न थालेको छ । जुन परिस्थितिलाई अलिकति भएपनि राहत पुर्याउने उद्देश्यले डिथ्री अनलाईनको पहलमा राहत वितरणको कार्य सुरु भएको छ । ज्याला मजद...

सफल उपचारपछि कोशी अस्पतालबाट आज ४ जना डिस्चार्ज

सफल उपचारपछि कोशी अस्पतालबाट आज ४ जना डिस्चार्ज
विराटनगर। कोशी अस्पताल कोभिड -१९ उपचार केन्द्रमा उपचाररत ४ जना सफल उपचारपछि डिस्चार्ज भएका छन् । बुधबार दिउँसो उदयपुर भुल्केका ६५ वर्षीय सविरण खातुन, ५८ वर्षीय मो. लिजान, ४० वर्षीय माधो खातुन र ३६ वर्षीया जुवेदा खातुन डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका मो. अलिजान र जुवेदा खातुनमा संक्रमण देखिएपछि गत वैशाख ९ गते त्यसैगरि, माधो खातुन र सविरण खातुन बैशाख २७ गते उपचारका लागि केन्द्रमा भर्ना भएको ...

विभिन्न जिल्लाका ३०४ जना जोगवनी नाकाबाट भित्रिए

विभिन्न जिल्लाका ३०४ जना जोगवनी नाकाबाट भित्रिए
माेरङ। विभिन्न जिल्लाका जोगवनी नाकाबाट ३ सय ४ जना नेपाल भित्रिएका छन। भारतबाट जोगवनी नाका हुदै तीन सय चार जना मंगलबार साँझ सम्ममा विराटनगर भित्रिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतका विभिन्न स्थानमा रहेर मजदुरी तथा आआफ्ना पेसा व्यवसाय सञ्चालन गर्दै आएकाहरु नेपाल भित्रिएको जानकारी दिए । भित्रिएका एक सय ९५ जना पुरुष र एक सय नौ जना महिला मध्ये ५० जना १८ वर्ष मुनीका छन् । उनीहरुलाई...

गर्भवत्ति महिलाको संकाशपद मृत्यु, स्वाब संकलन गरि परिक्षणका लागि पठाईयो

गर्भवत्ति महिलाको संकाशपद मृत्यु, स्वाब संकलन गरि परिक्षणका लागि पठाईयो
कञ्चनरुप नगरपालिकाको कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी नगरस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले कञ्चनरुप ११ गोरपारमा मृत्यु भएकी महिलोको मापदण्ड अनुसार शव व्यवस्थापन गर्ने निर्णय गरेको छ । समितिका संयोजक नगरप्रमुख वसन्तकुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले मृतक महिलामा कोरोना रोग संगको सम्बन्धित लक्ष्ण देखापरेकोले निजको शव व्यवस्थापनको लागि चार जना व्यक्तिहरुलाई व्यक्तिगत सुरक्षा सामग्...

सप्तरीमा थप ११ जना व्यक्तिमा कोरोनाको संक्रमण

सप्तरीमा थप ११ जना व्यक्तिमा कोरोनाको संक्रमण
सप्तरीमा आज साझ ११ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमा एक जना महिला र बाँकी सबै पुरूष रहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले सप्तरीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा लगिँदैछ। नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिकाका १८, १९, १९, २०, २०, २१, २...

देउवाद्वारा प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन

देउवाद्वारा प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन
काठमान्डाैं / नेपालका लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनले आफ्नो स्थापनाको २९औँ वार्षिकोत्सव आज जुम प्रविधिका माध्यमबाट मनाएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकमा बन्दाबन्दी लागू भएकाले सो प्रविधिबाट स्थापना दिवस मनाइएको हो । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा पार्टीका ...

सप्तरीमा थप २ संगै नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

सप्तरीमा थप २ संगै नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । आज मात्रै ७२ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राेग अनुसान्धन तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगंज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिकाे परीक्षमा ७२ ज...

थप ३६ नया संक्रमित, झापामा थप १ जना

थप ३६ नया संक्रमित, झापामा थप १ जना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार दिउँसो पुनः ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । शनिबार विहान मात्र ३२ जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः ३६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नि...
trusted online casino malaysia