संक्रमितको संख्या ५ सय १६, सप्तरीमा थप १ मा पुष्टी

संक्रमितको संख्या ५ सय १६, सप्तरीमा थप १ मा पुष्टी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारि अनुसार कोरोना संक्रमित तीब्ररुपमा वृद्धि हुने क्रममा शुक्रबार साँझ पुनः नौ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बारामा ६ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरि सप्तरी, मकवानपुर तथा भक्तपुरमा एक-एक जना गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । यस सँगै संक्र...

मोरङ्गमा थप १ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

मोरङ्गमा थप १ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थप संक्रमितको जानकारी दिएका हुन। आज विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः २० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा शुक्रबार दिउँसो सम्ममा संक्रमितको संख्या ५ सय ७ पुगेको छ । ...

पूर्वका विभिन्न भागहरुको मौसममा परिवर्तन

पूर्वका विभिन्न भागहरुको मौसममा परिवर्तन
बङ्गलादेशको चक्रवात अंफुनका कारण हिजो देखिनै देशको विभिन्न भागहरुको मौसममा परिवर्तन भएको छ । मौसममा परिवर्तन आएसँगै अहिले पूर्वका विभिन्न स्थानहरूमा वर्षा भैरहेको छ । अहिले बङ्गलादेशको आसपासमा रहेको चक्रवात अंफुन कमजोर भई निम्न चापीय प्रणालीको रूपमा रहेको छ । यसैको असरले नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

बन्दाबन्दीका कारण किसानहरुलाई विउ खरिद गर्न समस्या

बन्दाबन्दीका कारण किसानहरुलाई विउ खरिद गर्न समस्या
सप्तरी । कोरोना भाइरसविरुद्ध सरकारद्वारा देशैभरि जारी गरिएको बन्दाबन्दीका कारण किसानहरुले उन्नत जात धानबालीको बिउ खरिद गर्न समस्या भईरहेको छ । स्थानीय राजविराज लगायत जिल्लाका बजारहरुमा बिउजिनका पसलहरु खोजन थालेका छन् । पटक–पटकको वर्षाले जग्गा सिंचित रहेको हुँदा धानको ब्याड तयार गर्ने तरखरमा रहेका छन् सप्तरीका किसानहरु । असार महिनामा धान रोपाईका लागि अहिले खेतमा विउ राख्न खेतलाई तयार गरी किसानहरु उ...

कोरोना संक्रमित एकको मृत्युः प्रदेश नं. ५, प्रदेश नं. १ मा थप १७ जना संक्रमित, सुनसरीमा १ को पुष्टी

कोरोना संक्रमित एकको मृत्युः प्रदेश नं. ५, प्रदेश नं. १ मा थप १७ जना संक्रमित, सुनसरीमा १ को पुष्टी
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ। प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो। सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ: "उहाँलाई बचाउन अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दु:खी छौँ।" यो संगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणका ...

धनकुटामा थप ५ जनाको पुष्टि संगै संक्रमितको संख्या ४२७ पुग्यो

धनकुटामा थप ५ जनाको पुष्टि संगै संक्रमितको संख्या ४२७ पुग्यो
आज दिउसो स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो संगै नेपालमा अब कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ। स्वास्थ्य मन्त्रालयकाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्। प्रवक्ता देवकोटाका अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। संक्रमितह...

भारतबाट आएका राजगढबासी गापाको क्वारेन्टाईनमा

भारतबाट आएका राजगढबासी गापाको क्वारेन्टाईनमा
राजविराज। कोरोना सङ्क्रमणको उच्च जोखिम बढेपछि भारतको विभिन्न शहरमा रहेका नेपालीहरुलाई पठाउन थालेपछि चुनौती थपिएको छ ।भारत सरकारले लकडाउन गरेपनि अन्य देशबाट आएर भारतमा काम गरिरहेको व्यक्तिहरुलाई घर फर्काउनका लागि रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका छन् ।भारतको सङ्क्रमित स्थानहरूबाट समेत विद्यार्थी, मजदुर, व्यवसायी लगायतका मानिसहरू फर्किन थालेपछि नेपालमा सङ्क्रमणको उच्च जोखिम बढेको ...

पश्चिम कुसाहा र इटहरीमा पनि कोरोना संक्रमण

पश्चिम कुसाहा र इटहरीमा पनि कोरोना संक्रमण
सुनसरीको पश्चिम कुसाहा र इटहरीमा पनि २ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएको छ। इटहरी- २ का एक १८ वर्षीय युवा र सीमामा कार्यरत एकजना सशस्त्र प्रहरीमा संक्रमण देखिएकाे हाे । १८ वर्षीय युवामा संक्रमण देखिएपछि इटहरी उपमहानगरकाे वडा नम्बर २ र ३ सिल गर्ने तयारी भइरहेकाे छ । इटहरीभर ५ दिन सबै बन्द गर्ने नगरस्तरीय सुरक्षा समितिकाे निर्णय । सुनसरीकाे पश्चिम कुसाहामा रहेकाे पाेष्टमा कार्यरत सशस्त्र प्...

सुनसरी बाहेक तराईका सबै जिल्लामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

सुनसरी बाहेक तराईका सबै जिल्लामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । बाँकेमा सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो। यसैगरी मोरङ स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० ...

झापामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
झापा। कचनकवल गाउँपालिका–७ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ८० वर्षीय वृखबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। शनिबार साँझ घर नजिकैको दिपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्ध राईलाई हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। राई शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्ट...
trusted online casino malaysia