नेपाल प्रेस युनियन सुनसरीकाे बनभोज कार्यक्रम तरहरामा
इटहरी । गत वर्ष देखि जाडोको समयमा आपसी सम्वन्ध आत्मीयता कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले आयोजना गर्न थालेको बनभोज कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । आफना सदस्य तथा नेपाली काग्रेसका नेताहरुको सहभागितामा नेपाल प्रेस युनियन सुनसरीले तरहराको गणेशमान पार्कमा यस वर्षको बनभोज कार्यक्रमको आयोजना गरि निरन्तरता दिएको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले बताए ।
बनभोज का...












