धरानमा काँग्रेसले वर्चश्व कायम गर्न सफल, तिलक राई बिजयी

धरानमा काँग्रेसले वर्चश्व कायम गर्न सफल, तिलक राई बिजयी
धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । तिलक राईले २६ हजार ७ सय ९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३ हजार ९ सय १४ मत ल्याएका छन् । २०४७ साल पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दैंआएको धरानमा तिलक राइले इतिहास बनाएका छन् । २७९५ मतान्तरणले जित हासिल गरेका हुन । निर्वाचन आयोगको औपचारिक घोषणा हुन भने बाँकी छ । जित पछि राईले ...

नौं महिने बालक यसरी जोगियो चोरी हुनबाट

नौं महिने बालक यसरी जोगियो चोरी हुनबाट
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ । शनिबार साँझ ७ बजे ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भइन । घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी २ सय मिटर पर सुनसान खेत...

सडक नबनेपछि बिजुलीको पोलमा टाँगियो मेयरको तस्बीर

सडक नबनेपछि बिजुलीको पोलमा टाँगियो मेयरको तस्बीर
विराटनगर । विराटनगर महानगरपालिकाले सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर भीम पराजुलीको तस्बीर सडक पोलमा टाँगेका छन् । कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जानेबाटो निर्माण नभएपछि स्थानीयबासीले मेयरको तस्बीर राखेर ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ सौजन्य पीडित वडाबासीहरू’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका हुन् । समयमा नै सडक नबनाएपछि काठमाडौंमा सर्वसाधरणले ठे...

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका ८ बिराटचोकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आईतवार राती पौने ११ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापाको कन्काई नगरपालिका ३ का ४४ बर्षीय पेशल के.सी. लाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएक...

टिपर दुर्घटनामा चालकसहित दुईको मृत्यु

टिपर दुर्घटनामा चालकसहित दुईको मृत्यु
पाँचथर। निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रालिको बा २ ग २९२० नम्बरको टिपर चालक धादिङ घर भएका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङ रहेका छन्। हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अ...

बसले किचेर भोजपुरमा सह-चालकको मृत्यु

बसले किचेर भोजपुरमा सह-चालकको मृत्यु
भोजपुरको ट्याम्केमैयुम गाउँपालिका-२ का २४ बर्षीय बिकाश राईको बसले किचेर मृत्यु भएको छ । भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा बस ब्याक भई किच्दा सह-चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले निय...

भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु

भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु
काठमान्डाैं / भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो । रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका...

गाडिएको अवस्थामा शिशु फेला, १५ वर्षीय बालिका पक्राउ

गाडिएको अवस्थामा शिशु फेला, १५ वर्षीय बालिका पक्राउ
मोरङ । आफ्नै गर्भमा रहेको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–६ की १५ वर्षीय बालिकालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबहादुर ढकाल नेतृत्वको टोलीले मंगलबार साँझ शिशुकी आमा रहेकी बालिकालाई पक्राउ गरेको हो । स्थानीय मेनुका दवाडीको घर पछाडि रहेको करेसाबारीमा सात महिनाको शिशुलाई गाडेको अवस्थामा मंगलबार साँझ मृत फेला पारिएक...

समयमा उपचार पाउन नसक्दा नोबेल अस्पतालमा फेरि एकको मृत्यु

समयमा उपचार पाउन नसक्दा नोबेल अस्पतालमा फेरि एकको मृत्यु
मोरगं। उपचारका क्रममा बिरामीको मृत्यु भएर पटक–पटक विवादमा तानिँदै आएको विराटनगरको नोबेल शिक्षण अस्पतालमा लापरबाहीका कारण फेरि अर्को घटना भएको छ । खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको बुधबार बिहान मृत्यु हुन पुग्यो । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीय माण्डवी राईले मंगलबार बिहान सामान्य अवस्थामै दोस्रो सन्तानका रुपमा छोरो जन...

धरानमा तास खेल्ने १० युवा पक्राउ

धरानमा तास खेल्ने १० युवा पक्राउ
सुनसरी । धरानमा प्रहरीले तास खेलिरहेका १० जना युवालाई पक्राउ गरेको छ । मंगलबार राति प्रहरीले धरान–१४ को मण्डप चोकबाट ८४ हजार एक सय रुपैयाँसहित युवाहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान १४ का सोबित भुजेल, विकास राई, मनोज राई, सुशील विश्वकर्मा, शम्भु चौधरी, अर्जुन तामाङ, रविन बर्देवा, सन्दीप मगर र विकास राई रहेका छन् । उनीहरूलाई हिरासत लिएर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको इलाका प्रहरी कार...
trusted online casino malaysia