प्रदेश १ को राजधानी विराटनगर, यसरी जुट्यो अन्तिममा सहमति
सुनसरी । प्रदेश १ को स्थायी राजधानी तोकिनु अघिसम्म अधिकांश सांसद्हरु विराटनगरको विपक्षमा थिए । १४ जिल्लाका सांसदमध्ये धेरैले विराटनगरको पक्षमा प्रस्ताव दर्ता हुँदासम्म असहमति जनाएका थिए । नेकपा भित्र र अन्य पार्टीमा पनि विमति यथावत देखिन्थ्यो । तर विमतिबीच कुरो टुंगिएपछि मुख्यमन्त्री शेरधन राईले खेलेको भूमिकाको चर्चा सुरु भएको छ । मुख्यमन्त्रीकै सक्रियता र अन्य नेताको समन्वयकारी भूमिकाले प...












