ईन्धन बाेकेकाे नेपाली ट्याङ्कर जोगबनीमा दुर्घटना
विराटनगर। जोगबनी-फारबिसगंज मुख्य सडक खण्डमा ईन्धन बाेकेकाे नेपाली ट्याङ्कर दुर्घटनामा परेकाे छ। जेनिथ पब्लिक स्कूलको सामुने नेपाली नम्बरको ट्याङ्गकर खाल्डोमा दुर्घटनामा परेकाे हाे । भारतबाट तेल लिएर नेपाल तर्फ आउँदै गरेको को १ ख ५९३७ नम्बरको ट्याङ्कर दुर्घटनामा परेकाे भारतीय प्रहरीले जनाएकाे छ । दुर्घटनामा परेकाे ट्याङ्क विराटनगर निवासी महेश अग्रवालको रहेको खुल्न आएको छ ।
ट्याङ्कर चालक सुलेमानल...












