स्ट्रीङ्ग फेल हुँदा बस दुर्घटनाग्रस्त, दुईजनाको अवस्था चिन्ताजनक

स्ट्रीङ्ग फेल हुँदा बस दुर्घटनाग्रस्त, दुईजनाको अवस्था चिन्ताजनक
सिरहा। सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ । राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको ओम लक्ष्मी डिलक्स बस आज बिहान कर्जन्हा नगरपालिका ४ स्थित भुलकियामा दुर्घटना हुँदा बसमा सबार ३१ जना यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । घाइते मध्ये अबस्था गम्भिर रहेका धनुषा नगराइन नगरपालिका वस्ने ४...

सांसद राजिब कोइरालाले सुनसरी २ (ख) मा बाँडे २ करोड

सांसद राजिब कोइरालाले सुनसरी २ (ख) मा बाँडे २ करोड
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सांसद राजिब कोइरालाले आफ्नो क्षेत्रमा पूर्वाधार बिकास कार्यक्रमको बजेट बिनियोजित गरेका छन् । निर्वाचन क्षेत्रको पूर्वाधार बिकासमा टेवा पु¥याउने उद्देश्य अनुरुप प्रदेश सरकारले विनियोजित ऐनमा व्यवस्था गरेबमोजिम स्थानीय पूर्वाधार बिकास कार्यक्रम आर्थिक वर्ष २०७५=०७६का लागि २ करोड बजेट बिनियोजन गरेका हुन् । स्थानीय तहको माग, आवश्यकता , निर...

सुनसरीका डीएसपी फुयाल प्रदेशकै सर्वोत्कृष्ट घोषित

सुनसरीका डीएसपी फुयाल प्रदेशकै सर्वोत्कृष्ट घोषित
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले फुयाललाई पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा दरवन्दी भई कार्यरत रहेका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाललाई कार्यदक्षता र मूल्याङकनका आधाम...

दुर्घटना कम गर्न सिरहा ट्राफिकले गरे चालकको आँखा जाँच

दुर्घटना कम गर्न सिरहा ट्राफिकले गरे चालकको आँखा जाँच
सिरहा। दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सडकमै चालकको आँखा जाँच गरेका छन् । सडक दुर्घटना रोक्न सडकमै सवारी रोकेर ट्राफिक प्रहरी लगायत चिकित्सकहरुको टोलीले आज (विहिबार) चालकको आँखा परीक्षण गरेको हो । लहान नगरपालिका १ बजरंग पट्रोल पम्प अगाडी पूर्वपश्चिम लोकमार्गमा यातायात ब्यबस्था कार्यालय लहानको मेकेनिकल टिम, कामना नरसिंह होम लहानका मेडिकल टिम, सगरमाथा चौधरी आँखा अस्प...

इटहरीलाई भुकम्पीय दृश्टिले सुरक्षित शहर वनाउन भवन निर्माण संहितामा कडाइ

इटहरीलाई भुकम्पीय दृश्टिले सुरक्षित शहर वनाउन भवन निर्माण संहितामा कडाइ
इनरुवा। सुनसरीको इटहरीलाई भुकम्पीय दृश्टिले सुरक्षित शहर वनाउन भवन निर्माण संहितालाई कडाइका साथ कार्यावन्यन गरिने भएको छ । त्यसका लागि २१ औ भूकम्प सुरक्षा दिवसको अवसर पारेर सरोकारवाला पक्षहरु सँग छलफल थालिएको छ । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले भवन निर्माण संहिता कार्यावन्यनमा कुनै कसर वाँकी नराखिने वताउनुभएको छ । उपमहानगरले बिभिन्न सरोकारवाला पक्षहरु सँग गरेको अन्र्तक्रिया कार्यक्...

सप्तरीमा प्रहरीमाथि गोली प्रहार

सप्तरीमा प्रहरीमाथि गोली प्रहार
सप्तरी। सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले प्रहरी हवल्दार महेन्द्र सरदारमाथि गोली हानेको हो । खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका उनीमाथि आज्ञात समूहले गोली होनेको हो । उनलाई एक गोली लागेको छ । उनको अवस्था गम्भीर रहेको  प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।

होटल ब्यवसायी संघ इटहरीले गर्याे मिडियाको लोगो दुरुपयोग

होटल ब्यवसायी संघ इटहरीले गर्याे मिडियाको लोगो दुरुपयोग
ईटहरी । होटल ब्यवसायी संघ इटहरीले  आयोजना गर्न लागेको फुड फेस्टिबलको प्रचारमा मिडियाको लोगो दुरुपयोग गरेको छ । होटल एसोसिएसन अफ इटहरीले आयोजना गर्ने भनिएको उक्त फुड फेस्टिबलमा पुर्वेली मिडिया नेटवर्कद्धारा सञ्चालित पुर्बेली न्युजको लोगो दुरुपयोग गरेकाे हो । अहिले सम्म सो संस्थाले आधिकारिक रुपमा आफुलाई खबर नगरेको र लोगो प्रयोग गर्ने अनुमति समेत नलिई प्रचार सामाग्री बनाई अफिसियल मिडिया भन्दै ...

पाँचथरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, ३ जना गम्भिर

पाँचथरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, ३ जना गम्भिर
पाँचथर।  मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिममा गएराती भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम २ का ४३ वर्षीय जगत नेपाली रहेका छन । दुर्घटनामा ट्याक्टर चालक फिदिम ४ निवासी विजय वर्देवा सहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी रहेका छन् । उनीहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राती नै झापाका र विराटनगरका विभिन्न अस्पताल लागि र...

ऐलानी जग्गा भूमाफियाले प्लटिङ गरेर बेच्दा पनि प्रशासन मौन

ऐलानी जग्गा भूमाफियाले प्लटिङ गरेर बेच्दा पनि प्रशासन मौन
काठमाडौं । सुनसरी र मोरङको सीमामा रहेको बुढीखोला किनारका ऐलानी जग्गा भूमाफियाले प्लटिङ नै गरी बेच्ने गरेका छन्। संरक्षण गरिनुपर्ने जग्गा धमाधम प्लटिङ भइरहे पनि सरोकारवाला निकाय भने मौन छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा पर्ने बुढी खोलाको बगरै ओगटेर प्लटिङ गरिएको छ। प्लटिङका मुख्य योजनाकार स्थानीय रुद्र अधिकारी हुन्। उनले आफ्नो केही नम्बरी जग्गामा झण्डै एक बिघा ऐलानी जग्गासमेत ओगटेर प्लटिङ गरे...

मन्त्री यादवलाई बर्खास्त गर्न माग होलात सम्भव !

मन्त्री यादवलाई बर्खास्त गर्न माग होलात सम्भव !
काठमाडौं । राजनीतिक नेतृत्वप्रति वितृष्णा फैलिरहेको बेला २ नम्बर प्रदेशका एक मन्त्रीले एक सचिवमाथि हातपात गरेको घटनाको अहिले सर्वत्र विरोध शुरु भएको छ ।कहिले संसद्मा रहेको कुर्सी भाँच्ने त कहिले सभामुख तथा मन्त्रीमाथि सांसदले आक्रमण गर्नेजस्ता घटनाबाट लज्जित बन्दै गएको नेपाली राजनीति फेरि एकपटक एकाएक तातेको छ । आफूले भनेबमोजिम नभएपछि सचिवमाथि आक्रमण गर्ने मन्त्रीबारे अहिलेसम्म २ नम्बर प्रदेशका मुख...
trusted online casino malaysia