सहकारीका अध्यक्ष सहित तीनजना हुण्डी कारोवारमा संलग्न भएको भन्दै बिराटनगरबाट पक्राउ

सहकारीका अध्यक्ष सहित तीनजना हुण्डी कारोवारमा संलग्न भएको भन्दै बिराटनगरबाट पक्राउ
विराटनगर । हुण्डी कारोबारमा सम्लग्न भएको भन्दै बिराटनगरमा रहेको एक सहकारीका अध्यक्ष सहित तीन जना पक्राउ परेका छन् । हुण्डी कारोबारी पक्राउपरे सँगै हुण्डी कारोवारमा सहकारी सस्था नै संलग्न हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५९ लाख ७ हजार ६ सय रकमसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी ...

बारीमै पुग्छन सुपारी व्यापारी, दिनभर संकलन रातभरी तस्करी

बारीमै पुग्छन सुपारी व्यापारी, दिनभर संकलन रातभरी तस्करी
काठमाडौं । प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्। काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट रातभरी तस्करले भारततर्फ लैजाने गरेका छन्। नेपालले भारतलगायतका तेस्रो मुलुकमा सुपारी निकासीमा प्रतिबन्ध लग...

पाँच बुँदे सहमतिसंगै अवरुद्ध मिर्चैया सडकखण्ड सुचारु

पाँच बुँदे सहमतिसंगै अवरुद्ध मिर्चैया सडकखण्ड सुचारु
सिरहा। आन्दोलनरत पक्ष र प्रहरीबिच ५ बुँदे सहमतिसंगै झण्डै ४ घण्टादेखि बन्द रहेको पुर्बपश्चिम राजमार्गको मिर्चैया सडकखण्ड संचालनमा आएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयामा भएको सर्बपक्षिय छलफलले घटनामा संलग्न नेपाली सेनाका जवान दिपेन्द्र शाही औषधी उपचार निजले स्वयं गर्ने, पक्राउ परेका दिपेश कुमार यादब, मुकेश कुमार यादब र चन्दर कुमार पासमानलाई कुटपिट गर्ने प्रहरीलाई प्रहरी नियमावली बमोजिम कार्ब...

इटहरीको विकास युद्धस्तरमा अघि बढ्ने : उपमहानगर प्रमुख चौधरी

इटहरीको विकास युद्धस्तरमा अघि बढ्ने : उपमहानगर प्रमुख चौधरी
इनरुवा। सुनसरीको इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले अव इटहरीको विकास युद्धस्तरमा अघि बढने वताउनुभएको छ। इटहरीम एक कार्यक्रममा वोल्दै उहाँले त्यसो भन्नुभएको हो। वस्ति,टोल र वडा स्तरमा योजना संचालन गर्नका लागि उपभोक्ता समिति गठन भइसकेको उहाँले जानकारी दिनुभयो । उपभोक्ता समिति सँग धमाधम सम्झौता भइरहेकाले अव विकासले गतिलिने मेयर चौधरीले वताउनुभयो । उहाँका अनुसार केहि ठूला योजनाको टेण्डर गरि...

“सातै प्रदेश मध्ये प्रदेश २ पछाडी परेको छ” : उप–प्रधानमन्त्रि यादव

“सातै प्रदेश मध्ये प्रदेश २ पछाडी परेको छ” : उप–प्रधानमन्त्रि यादव
सिरहा। उप–प्रधानमन्त्रि उपेन्द्र यादवले सातै प्रदेशको तुलनामा प्रदेश २ स्वास्थ्य र शिक्षामा पछाडी परेको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित प्राथमिक स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज (शक्रवार) उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्रि समेत रहेका यादवले प्रदेश २ कर्णाली प्रदेश भन्दापनि शिक्षा र स्वास्थ्य क्षेत्रमा पछि रहेको बताएका छन् । सरकारको निति तहत देशको प्रत्येक पालिकामा प...

सुन्दरहरैचामा फरवार्ड मिडियाको पत्रकारीता तालीम

सुन्दरहरैचामा फरवार्ड मिडियाको पत्रकारीता तालीम
सुन्दरहरैचा। मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई दिने पत्रकारीता तालीम आज देखी शुरु भएँको छ। सुन्दरहरैचा नगरपालिका वार्ड नं ०५ मा रहेको शुभकामना होटलको सभाहलमा फरवार्ड मिडिया प्रालिको आयोजना र सुन्दरहरैचा नगरपालिकाको सहयोगमा दुई दिने पत्रकारिता तालीम आयोजना भएँको हो ।कार्यक्रम फरवार्ड मिडिया प्रालिका अध्यक्ष विकल रेग्मीको सभापतित्वमा भएँको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ क...

“समाजिक सुरक्षाभत्ता पाँच हजार पुर्याउछौं”–उपप्रधानमन्त्रि पोखरेल

“समाजिक सुरक्षाभत्ता पाँच हजार पुर्याउछौं”–उपप्रधानमन्त्रि पोखरेल
सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा बुधबार आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति दिवसलाई सम्वोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरै काम गर्न नसकिरहेको बताएका छन् । बर्तमान सरकार संयन्त्र सहितको परिवर्तन भएको भन्दै उनले नयाँ कानुन बनाउँदै कामलाई अगाडी बढाउनु पर्ने भएकाले काम नभएको जस्तो मात्र देखिएको जिकिर गरे । सरकारले फ...

“यही सरकारले नेपाल समृद्ध बनाउँछ”–प्रवक्ता श्रेष्ठ

“यही सरकारले नेपाल समृद्ध बनाउँछ”–प्रवक्ता श्रेष्ठ
सिरहा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुकुल संविधान परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा बुधबार आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति सभालाई सम्वोधन गर्दे प्रवक्ता श्रेष्ठले कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै उनले नेताहरुविचको मतभेदले सरकार फेरिन्छ भन्ने धेरैलाई लाग...

उपचारको अभावमा उदयपुरमा विरामीले गरे आत्मदाह

उपचारको अभावमा उदयपुरमा विरामीले गरे आत्मदाह
उदयपुर / उदयपुरमा उपचारकाे अभावमा एक विरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन । उदयपुरगढी गाउँपालिका ४ का सातबोटे बस्ने बर्ष ४८ का शेरबहादुर कार्की (ख) ले बुधबार राती परालको गोठमा आगो लगाएर आत्म दाह गरेका हुन । पायल्स, जण्डिस र लिभरको बिरामी रहेका कार्कीले आत्मदाह गरेका हुन् । विरामीका आफ्न्तलाई डक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर...

राजविराज नगरपालिका घ वर्गमा बर्गीकृत

राजविराज नगरपालिका घ वर्गमा बर्गीकृत
राजविराज । जयपुरको नक्सामा आधारित सगरमाथा अञ्चलको सदरमुकाम राजविराज घ वर्गमा वर्गीकृत गरेको छ । सरकारले गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा यस जिल्लाका ख वर्ग दुर्गममा छ वटा गाउँपालिका र ग वर्ग मध्यममा आठ नगरपालिका र तीन गाउँपालिका परेका छन् भने एक नगरपालिका घ वर्ग सुगममा परेको छ । जिल्लामा नौं नगरपालिका र नौं गाउँपालिका रहेका छन । जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँप...
trusted online casino malaysia