संरक्षणको पर्खाइमा ताप्लेजुङकाे वाग्मा पोखरी

संरक्षणको पर्खाइमा ताप्लेजुङकाे वाग्मा पोखरी
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ । धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बरा...

झापामा श्रीमान परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास, तर आफू बाँचिन्, छोरी मरिन्

झापामा श्रीमान परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास, तर आफू बाँचिन्, छोरी मरिन्
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले ५ वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्न खोज्दा छोरीको मृत्यु भएको छ। आमा भने गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८:३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन्।घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालम...

बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ

बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ
विराटनगर । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिए छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएकी हुन् ।बोक्सीको आरोपमा मलमूत्र खुवाउने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन् । उनी गाउँकी धामी हुन् । मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ...

झापामा १३ वर्षकी बालिकाले जन्माईन छोरी

झापामा १३ वर्षकी बालिकाले जन्माईन छोरी
बिर्तामोड । झापाको अर्जुनधारा–३ स्थित अमलडाँगी निवासी ज्योती दर्जी १३ वर्षकी भइन् । उनको यसै वर्ष मात्र प्रेम विवाह भएको उनी बताउँछिन् । गएराति मात्र उनले छोरीलाई जन्म दिएकी छन् । प्रत्सव पिडा भएपछि उनी गएराति १०ः१४ मा खुदुनावारी स्वास्थ्या चौकी भर्ना भएकी थिइन् । २०६६ साल चैत्रमा जन्मीएकी ज्योतीले २ केजी २ सय ग्रामको छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनाबारीका प्रमुख डम्बर बल्लभ मिश्रले जान...

इलाममा घर घरमै पुगेर जन्मदर्ता गराउदै जनप्रतिनिधी

इलाममा घर घरमै पुगेर जन्मदर्ता गराउदै जनप्रतिनिधी
इलाम । सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर आज पुर्याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।” बेबिकाले भनिन्, “यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन । वडाले आफैँ बनाई...

सुशिक्षामा सरस्वती पूजा, बालबालिकाहरुको अक्षराम्भ

सुशिक्षामा सरस्वती पूजा, बालबालिकाहरुको अक्षराम्भ
कोशी प्रदेशको सुन्दर नगरी धरानको लाङघाली चोकस्थित सुशिक्षा मन्टेस्वरीमा बालबालिकाहरुलाई अक्षराम्भ गराउँदै सरस्वती पूजा धुमधामका साथ मनाएको छ । सो अवसरमा सुशिक्षामा अध्ययनरत विद्यार्थी बालबालिकासहित अन्य स्थानीय बालबालिका र तिनका अभिभावकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास गरिन्छ । सरस्वत...

झापामा १० वर्षमा ५१ वटा झोलुंगे पुल निर्माण

झापामा १० वर्षमा ५१ वटा झोलुंगे पुल निर्माण
झापा । एक दशकको अवधिमा झापामा संघीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन्।पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन्। आर्थिक वर्ष २०६९÷७० देखि हालसम्म सामुदायिक झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुङ्गे पुल कार्यक्रमका संयोजक लीलाराज नेपालले जानकारी दिए।  झोलुङ्गे पुल निर्मा...

सोलुखुम्बुमा निर्वस्त्र अवस्थामा महिलाको शव, प्रहरीले थाल्यो अनुसन्धान

सोलुखुम्बुमा निर्वस्त्र अवस्थामा महिलाको शव, प्रहरीले थाल्यो अनुसन्धान
सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ।प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको हो। ‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुनसक्ने प्...

इटहरीको राम जानकी आश्रममा बजरङ्ग दलको खाद्यान्न वितरण

इटहरीको राम जानकी आश्रममा बजरङ्ग दलको खाद्यान्न वितरण
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित राम जानकी वृद्धा आश्रममा मङ्गलवार बजरङ्ग दलले खाद्यान्न सामग्री वितरण गरेको छ । वृद्धा आश्रममा अाश्रीतहरूलाइ २० हजार मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरिएको बजरङ्ग दलका इटहरी संयोजक सञ्जाेक अधिकारीले बताए । आश्रममा खाद्यान्न सँगै न्यानो ब्लाङ्केट पनि वितरण गरिएको संयोजक अधिकारीले बताए । अाश्रीतहरूलाइ १६ बोरा चामल , १६ पाेका घ्यु,१६ वटा ब्लाङ्क...

इटहरी उपमहानगरले माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा गरिदिने

इटहरी उपमहानगरले माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा गरिदिने
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् । मङ्गलवार नेकपा माओवादी केन्द्रको पदाधिकारीहरु सँग एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन । जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै सं...
trusted online casino malaysia