पुस २७ गतेदेखि सुनसरीमा पाँचौं बर्जु महोत्सव

पुस २७ गतेदेखि सुनसरीमा पाँचौं बर्जु महोत्सव
इटहरी । ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि महोत्सवको तयारी भएको छ । सुनसरीको बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा पाचौं बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ । बर्जु ६ का वडा अध्यक्ष श्रवण चौधरीले बर्जुतालमा पाँचौं बर्जु महोत्सव पुस २७ गतेदेखि सुरु हुने जानकारी दिनुभयो । चौधरीका अनुसार यो पाँचौं बर्जु महोत्सव बर्जु ताल ए...

अलैँची बगानमा सिमल तरुल खेती गर्दै ताप्लेजुङका कृषक

अलैँची बगानमा सिमल तरुल खेती गर्दै ताप्लेजुङका कृषक
ताप्लेजुङ । किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ । तर लिङ्खिमका किसानले भने अलैँची बारी (बगान) मा सिमल तरुल खेती गरेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिवाका कि...

कोशी प्रदेशका दुई सहित ६ जना एमालेको केन्द्रीय सदस्यमा मनोनीत

कोशी प्रदेशका दुई सहित ६ जना एमालेको केन्द्रीय सदस्यमा मनोनीत
इटहरी । नेकपा एमालेले कोशी प्रदेशका दुई जनासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । शुक्रवार बसेको सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान अध्यक्ष समेत रहेका तुलसी न्यौपाने सहित ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले बताए । उनका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने तथा दीपक कार्की रहेका छन । बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, स...

झापामा डेढ वर्षकाे अवधीमा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

झापामा डेढ वर्षकाे अवधीमा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते
झापा । झापामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छ जनाको हात्ती आक्रमणमा ज्यान गएको छ भने छ जना घाइते भएका थिए । यसैगरी, विसं ...

कोशीमा सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै एमालेसँग सहकार्य गर्न लागे : कोइराला

कोशीमा सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै एमालेसँग सहकार्य गर्न लागे : कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा .शेखर कोइरालाले टीआरसी विधेयक र केही काण्डबाट बच्न सत्ता गठबन्धन दलहरूले एमालेको साथ खोजेको आरोप लगाएका छन । कोशी प्रदेशमा एमालेसँग सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै आज एमालेसँग सहकार्य गर्न लागेको उनको आरोप छ । उनले हिजो आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको बताए ।...

बिहानै हात्तीको हुल गाउँ पसेपछि स्थानीय त्रसित

बिहानै हात्तीको हुल गाउँ पसेपछि स्थानीय त्रसित
विराटनगर । राति मात्रै गाउँतिर देखा पर्ने हात्ती बिहानै बस्तीतिर देखिएपछि स्थानीय त्रसित भएका छन । आज बिहानै मोरङको उर्लाबारीतिर हात्तीको हुल प्रवेश गरेपछि स्थानीय त्रसित भएका हुन । रतुवामाई नगरपालिका–९ स्थित झर्ना टोलबाट वडा नम्बर १० गोप्पेश्वर मन्दिरको बाटो हुँदै हात्तीको हुल आज बिहान उर्लाबारीतिर गएको हो । ९ वटा जंगली हात्ती बस्तीमा प्रवेश गरेको स्थानीयले बताएका छन् । उक्त हात्ती वनका कर्...

खाेटाङकी पवित्रा हत्या प्रकरण : अवैध सम्बन्ध लुकाउन छिमेकिले नै गरे हत्या , यसरी खुल्याे पाेल

खाेटाङकी पवित्रा हत्या प्रकरण : अवैध सम्बन्ध लुकाउन छिमेकिले नै गरे हत्या , यसरी खुल्याे पाेल
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं १२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका छन् । गत मंसिर १९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पुस ३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले पवित्राको हत्या आ...

कोशीको सभामुख लिने राप्रपाको निर्णय !

कोशीको सभामुख लिने राप्रपाको निर्णय !
विराटनगर । कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया पुस २४ गतेबाट सुरु हुने भएको छ । प्रदेशसभाको अर्को बैठक २४ गते राखिएको र सोहि दिनदेखि सभामुख चयनको प्रक्रिया सुरु हुने नेताहरुले बताएका छन् । सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सभामुख दिने सहमति छ । सहमति अनुसार राप्रपाले सभामुख लिने निर्णय गरिसकेको भएपनि औपचारिक रुपमा त्यसलाई सार्वजनिक गरेको छैन । ‘२÷३ दिनपछि सबै कु...

इतिहासविद् चेम्जोङको शालिक अनावरण

इतिहासविद् चेम्जोङको शालिक अनावरण
झापा । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको शालिक निर्माण गरिएको छ । १५ लाख ६० हजार नौ सय ६६ को लागतमा शालिक निर्माण स्थलसहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । यसका लागि दाताहरुबाट रु २१ लाख ५२ हजार दुई सय ५६ सङ्कलन गरिएको र रु छ लाख ३१ हजार दुई सय ९० बचत समेत भएको संयोजक चेम्जोङले बताए । हाल ...

इलामका दुर्गाप्रशाद ६ महिना देखि चितवनकाे अस्पतालमा बन्धक : ५ लाख बुझाउन नसकेपछि अस्पतालले फर्किन दिएन

इलामका दुर्गाप्रशाद ६ महिना देखि चितवनकाे अस्पतालमा बन्धक : ५ लाख बुझाउन नसकेपछि अस्पतालले फर्किन दिएन
इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सक...
trusted online casino malaysia