पाथीभराकाे भेटी साडे ८ कराेड , दुई महिनामै उठयाे ६८ लाख बढी , सुन मात्रै ९८ तोला बढि

पाथीभराकाे भेटी साडे ८ कराेड , दुई महिनामै उठयाे ६८ लाख बढी , सुन मात्रै ९८ तोला बढि
ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनाको अबधिमा ६८ लाख बढि भेटी रकम संकलन भएको छ । गएको कार्तिक र मंसिर महिनामा मात्रै भक्तजनले चढाएको भेटी रकम ६८ लाख ११ हजार ११० रुपैँया रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले बिहिबार पत्रकार सम्मेलन मार्फत उक्त दुई महिनाको विवरण सहित बैंकमा मौज्दात रकमबारे जानकारी दिएको हो । उक्त दुई महिनाको समेत गरी ८ करोड ३५...

मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । केन्द्रले धरानलाई महत्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर कार्यकक्षबाट हटाएका हुन् । उनले कार्यकक्षमा यलम्बरको तस्वीर राखेका छन् । पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले असन्तुष्टी पोख्दै आएका थिए...

सुन्तला खेती मासेर एभोकाडो लगाउँदै इलामका किसान , भन्छन एकै झ्याङमा ८० हजार रूपैयाकाे फल्छ

सुन्तला खेती मासेर एभोकाडो लगाउँदै इलामका किसान , भन्छन एकै झ्याङमा ८० हजार रूपैयाकाे फल्छ
इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएका छन् । ‘तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्’, उनले भने । ...

तीन करोड लगानीकाे गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

तीन करोड लगानीकाे गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा
भोजपुर । पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनाको काम आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको हो । योजना निर्माणको कामलाई यस वर्ष सम्पन्न ...

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन
झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए । ‘झापा इनर्जीको यो परीक्षण उत्पा...

आधुनिक खेती प्रणालीले सुध्रिँदै इलामको अलैँची खेती

आधुनिक खेती प्रणालीले सुध्रिँदै इलामको अलैँची खेती
इलाम । आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । ‘वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु ...

सप्तकोसीमा नेपालकै ठुलाे पचपन्न सय मिटर लामो झोलुङ्गे पुल बन्ने

सप्तकोसीमा नेपालकै ठुलाे पचपन्न सय मिटर लामो झोलुङ्गे पुल बन्ने
वराहक्षेत्र । नेपालकै ठुलो सप्तकोसी नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निमार्ण हुने भएको हो । सङ्घीय सरकारको ठुला झोलुङ्गे पुल निमार्ण विभाग अन्र्तगत सप्तकोसीमा साढे पाँच किलोमिटरको झोलुङ्गे पुल बन्ने भएको वराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेज बहादुर गुरुङले जानकारी दिनुभयो । वराहक्षेत्र वडा नम्बर ६ को ठाक...

चियाको उर्वरभूमि इलामका किसान धान खेतीमा आकर्षित हुदै

चियाको उर्वरभूमि इलामका किसान धान खेतीमा आकर्षित हुदै
इलाम । इलामको सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । ‘अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने बेला भयो’, अधिकारीले भने । चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन् । नगदे बालीसहित दूध, चियालगायतका कृषि उपज उत्पादनलाई आधुनिकीकरण गर्दै बजार प्रवर्द्धनको ल...

छुट्ने दिनमै मोरङ कारागारमा कैदीको मृत्यु

छुट्ने दिनमै मोरङ कारागारमा कैदीको मृत्यु
इटहरी । मोरङ कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का ४८ वर्षीय चण्डेश्वर सहनी रहेका छन् । उनलाई ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएपछि दुई अगाडि विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । सहनी आज कैदमुक्त हुँदै थिए । कारागारबाट बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो ।

भुटानी शरणार्थी समस्या समाधान गर्न पहल समिति

भुटानी शरणार्थी समस्या समाधान गर्न पहल समिति
दमक । पूर्वी नेपालको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीसहित भुटानी शरणार्थीहरुको समस्याको पूर्ण समाधानका लागि पहल गर्न मानवअधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको अगुवाइमा सर्वपक्षीय समिति बनेको छ । स्वदेश फिर्तीको प्रयास नभएको र तेस्राे देश पुनर्वासको क्रम रोकिएसँगै शिविरमा रहेका शरणार्थी अन्योलमा परेका छन् । मानवअधिकार सञ्जाल झापाको संयोजनमा भुटानी शरणार्थी समस्याको दिगो समाधानका लागि...
trusted online casino malaysia