प्रेस मञ्च सप्तरी गठन
२२जेठ, रविन्द्र साह सप्तरी। सद्भावना पार्टीले आन्दोलनमा शुभेच्छुक पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रेस मञ्च सप्तरी शाखा शुक्रबार राजविराजमा गठन गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शुभचन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय प्रेस मञ्च सप्तरी शाखा गठन गरिएको हो । गठित मञ्चको उपाध्यक्षमा रामअधिन साह, सचिवमा चन्दन यादव, सहसचिवमा ध्रुव...











