बेलबारी बासीको पिडा : कर्णाली बासीको भन्दा कडा
११ जेठ, नरेन्द्र बस्नेत बेलबारी । बेलबारी नगरपालिकाको १० र ११ वडामा नगरपालिकाले बिकास निर्माणको काममा चासो नदेखाएको भन्दै स्थानियले बिकासका लागी सहयोग गरिदिन आग्रह गरेका छन । साबिक कसेनि गाविस रहेको नगरपालीकाको ती वडाहरुमा नगरपालिकाले सौतेने आमाको ब्यबहार गरेको भन्दै उनीहरुले गुनासो गरेका हुन । स्थानियकै सक्रियतामा कच्चीपुल निर्माण गरी उद्घाटन गर्न कार्यकारी अधिकृत होमप्रसाद पौडेललाई बोलाएका स्थ...












