चल्दैनन सिसी क्यामेरा, बेलबारी बजार नै असुरक्षित
२ जेठ, नरेन्द्र बस्नेत बेलबारी ।बजार तथा आसपासका क्षेत्रको शान्ति सुरक्षाका लागी जडान गरिएको सिसि क्यामेरा जडान गरेको वर्ष दिन नबित्दै बिग्रिएका छन ।बेलबारी तथा लालभीत्ति बजारमा जडान गरिएका सिसि क्यामेरा वर्ष दिन नबित्दै बिग्रिएका हुन । सुरक्षाका दृष्टिकोणले संबेदनशील मानिएका क्षेत्रमा नै क्यामेरा नचल्दा सुरक्षा खतरा समेत उत्तिकै बढेको छ ।
बेलबारीको मुख्य चोकमा नै जडान गरिएका क्यामेरा पुन मर्मत...











