माेरङमा अवैध ढङ्गले विद्युत् चोरी नियन्त्रण अभियान

माेरङमा अवैध ढङ्गले विद्युत् चोरी नियन्त्रण अभियान
२७ वैशाख, विराटनगर । विराटनगर विद्युत् केन्द्रले २५ दिनमा रु छ लाख ५० हजारभन्दा बढी विद्युतीय सामग्री जफत गर्नुका साथै जरिवानाबापत रु दुई लाख ५० हजार असुली गरेको छ । सो केन्द्रले वैशाख १ गतेदेखि सुरु गरेको चुहावट नियन्त्रण विशेष अभियानअन्तर्गत विराटनगर र त्यस आसपासका ग्रामीण क्षेत्रमा अवैध ढङ्गले विद्युत् चोरी गरेको पाइएपछि सो मूल्य बराबरका सामग्री जफत गरिएको हो । यस अभियानअन्तर्गत आजसम्ममा ६१ ...

सप्तरीमा सङ्गघीय प्रेस फोरमको जिल्ला तदर्थ समिति गठन

सप्तरीमा सङ्गघीय प्रेस फोरमको जिल्ला तदर्थ समिति गठन
२७ वैशाख, राजविराज। विभिन्न सञ्चारमाध्यममा कार्यरत सप्तरीका सञ्चारकर्मीहरुको एक भेलाले सोमवार सङ्गघीय प्रेस फोरमको जिल्ला तदर्थ समिति गठन गरिएको छ । सङ्गघीय प्रेस फोरमका केन्द्रीय सल्लाहकार शम्भु झाको अध्यक्षतामा वसेको बैठकले उक्त समिति गठन गरेको हो । समितिको अध्यक्षमा न्यूज टुडे दैनिकका सम्पादक एवम् नेपाल टेलिभिजन सप्तरी सम्वाददाता श्यामसुन्दर यादव, उपाध्यक्षमा न्यूज टुडे दैनिकका सम्वाददाता बृ...

सुनसरीमा डिजे उपर प्रशासनको अंकुश

सुनसरीमा डिजे उपर प्रशासनको अंकुश
अमर काफ्ले बैशाख २६ इनरुवा /पछिल्लो समय देखासिखीका रुपमा डिजेको बढ्दो प्रयोगका कारण कोलाहलपूर्ण वातावरणको सीर्जना हुन पुगेको र ध्वनी प्रदुषण समेत बढेको निष्कर्श सहित सुनसरी प्रशासनले निगरानी र नियन्त्रणको अभियान चाल्ने तयारी गरेको छ ।नीयस्तरबाट डिजेको बढ्दो विकृति र सामाजिक शान्ति खलबलिन पुगेको गुनासो पछि सुनसरी प्रशासनले डिजे साउण्ड प्रतिवन्ध गर्न सक्ने सम्मको निर्णय गर्न लागेको हो । आज बसेको ज...

विराटनगरबाट पेस्तोलसहित चारजना पक्राउ

२५ वैशाख , मोरङ । मोरङको विराटनगरबाट एक थान पेस्तोलसहित चारजना पक्राउ परेका छन् ।‘मेड इन युएसए’ लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित सर्लाही कविलाशी–८ का ३० वर्षीय मनिषकुमार यादव, विराटनगर–१३ का २९ वर्षीय वैभव अर्याल, विराटनगर–११ का २३ वर्षीय उत्सव रिजाल र सोही ठाउँ बस्ने ३३ वर्षीय सन्दीप प्याकुरेललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुलाई गोप्य सूचनाका आध...

माेटरसाइकल दुर्घटनाहुदा झापामा एककाे मृत्यु

माेटरसाइकल दुर्घटनाहुदा झापामा एककाे मृत्यु
२४ वैशाख, दमक । झापाको लखनपुर–४ स्थित दहीचौकमा भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–२ का २८ वर्षीय किरण केसी रहेका छन् । मे ७ पे ३६२७ नम्बरको मोटरसाइकलमा सवार केसी लखनपुरको दहीचौकस्थित सडकखण्डमा अनियन्त्रित भएर कल्भर्टमा खसेका थिए ।  उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकी थप उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ...

नाट्यकर्मी महासघ सुनसरीले अधिवेशन गर्ने

नाट्यकर्मी महासघ सुनसरीले अधिवेशन गर्ने
२४ वैशाख, धरान / नाट्यकर्मी महासघ सुनसरी च्याप्टरले आगामी जेष्ठ १ गते अधिवेशन गर्ने भएको छ ।  महासघ अन्तर्गतको सुनसरी च्याप्टरले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सो सम्बन्धी जानकारी दिएको छ । हराउदै गएको रञ्गमञ्चलाई पुनः व्युताउने उद्देश्यले गठन गरिएको सुनसरी च्याप्टरले नाट्य क्षेत्रमा भएका बाधा व्यवधानलाई हटाउदै नाट्य क्षेत्रलाइै यसको विकासमा अग्रसर हुने समेत महासंघ सुनसरी च्याप्टरका अध्यक...

सप्तरीको कंचनरुप नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरीको कंचनरुप नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
२१ बैशाख , सप्तरी।(फाइल फोटो) पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिकामा मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन।बिहान ३ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको स. २ प २७२५ नम्बरको मोटरसाइकल कंचनरुप नगरपालिका ८ स्थित सुन्दरीपुलको पिलरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलका चालक सप्तरी मानराजा २ बस्ने ३० वर्षिय मनोज राम ...

मोरङको सुन्दर-दुलारीमा यात्रुवाहक बस दुर्घटना

मोरङको सुन्दर-दुलारीमा यात्रुवाहक बस दुर्घटना
 २१ बैशाख, मोरङ ।पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दर-दुलारीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।बिरगंजबाट काकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६३७९ नम्बरको बस सुन्दर-दुलारी नगरपालिका १ स्थित गोठगाउँमा आज बिहान साढे तिन बजेतिर दुर्घटना भएको हो।दुर्घटनामा बसका चालकसहित २० जना सामान्य घाइते भएकाले उनीहरुलाई उपचारकालागी बिराटनगर तथा धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञ...

हराएको १२ लाख फिर्ता पाउँदा….

हराएको १२ लाख फिर्ता पाउँदा….
धरान  / ‘धन देख्दा महादेवकै तीन नेत्र।’ नेपाली समाजमा प्रचलित यो उक्तिलाई उल्ट्याउँदै पूर्वका दुई युवतीले उदाहरणीय काम देखाएका छन्। उनीहरुले दुर्घटनामा मृत्यु भएका एक व्यक्रिले हराएको १२ लाख रुपैयाँ भेट्टाएका थिए। उक्त रकम सम्बन्धित परिवारका सदस्यलाई खोजेर हस्तान्तरण गरे ती युवतीले। बिहीवार राति कोशी राजमार्ग अन्तर्गत धरान इटहरी सडक खण्डमा दुर्घटना हुँदा धरान उपमहानगरपालिका १७ का ओमबहादुर गेलालको ...

अहिलेको संसद खच्चड र खिचडि जस्तो – डा. भट्टराई

अहिलेको संसद खच्चड र खिचडि जस्तो – डा. भट्टराई
१८ वैशाख, सुनसरी । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका सँयोजक डा.बाबुराम भट्टराईले अहिलेको संसद खच्चड र खिचडि जस्तो भएको आरोप लगाएका छन् । शनिवार सुनसरीको इटहरीमा आयोजित सडक सभालाई सम्बोधन गर्दै भट्टराईले पुरानो ढर्रा र प्रणालीबाट देशको विकास सम्भव नभएको भन्दै एमाले काँगे्रस र एमाओवादी जस्ता दलहरुले नेपालको आधुनिक विकास र आमुल परिवर्तनका लागि केहि गर्न नसक्ने ठोकुवा गरे । जारी संविधान अहिल...
trusted online casino malaysia