डा. भट्टराई भने ‘ओली जस्ता भुइँफुट्टे अहंकारी शासकले देशभक्त मधेशीलाई भारतीय भन्ने गर्छन्’

डा. भट्टराई भने ‘ओली जस्ता भुइँफुट्टे अहंकारी शासकले देशभक्त मधेशीलाई भारतीय भन्ने गर्छन्’
४ वैशाख, राजविराज । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले मधेशवादी दलको संकिर्ण रबैयाका कारण आन्दोलन उपलब्धीविहिन बन्नपुगेकोले सबैलाई समेटेर साझा आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।सप्तरीबाट मधेश जागरण अभियानको शुक्रवार शुभारम्भ गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशवादी दलहरुको संकिण सोचले गर्दा आन्दोलन उलब्धिविहिन भएको तर्क गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने ‘ आफ्नै संकि...

धनकुटाकाे लेगुवामा भीषण आगलागी : ११ घर जलेर खरानी

धनकुटाकाे लेगुवामा भीषण आगलागी : ११ घर जलेर खरानी
२ बैशाख, धनकुटा । धनकुटाको लेगुवा–१ छुम्लिङमा भीषण आगलागी भइरहेको छ । दिउँसो अचानक सुरु भएको आगोले हालसम्म ११ घर जलेर नष्ट भइसकेका छन् ।स्थानीयका अनुसार शान्तिराम पौडेल, तोयानाथ पौडेल, रोमन अधिकारी, लक्ष्मी लामिछाने, सचिन्द्र लामिछाने, गजेन्द्र लामिछाने, नारायण लामिछाने, कमल तामाङ, इन्द्रबहादुर तामाङ, दामोदर दाहाल र रामबहादुर तामाङको घर जलेका छन् । अझै केही घर आगोको जोखिममा रहेका छन् । हावाहुरी...

उदाहरणीय काम गरेर बेलबारीका युवाले मनाए नयाँ बर्ष

उदाहरणीय काम गरेर बेलबारीका युवाले मनाए नयाँ बर्ष
०२ बैशाख, नरेन्द्र बस्नेत, बेलबारी । नयाँ बर्षको उमंग सँगै सबै आफनै धुनमा ब्यस्त थिए । अझ नयाँ बर्षका लागी युवायुबतीहरुले त महिनौ अघिदेखि योजना बनाएका नै हुन्छन । नयाँ ठाँऊ घुम्ने,खानपिन गर्ने,पार्टी भोजमा रमाउने इत्यादि तर मोरङका बेलबारीका युवायुबतीहरुले त्यो मान्यतालाई तोडदै समाज परिबर्तनका लागी नयाँ काम गरेर नयाँ बर्षको स्वागत गरेका छन ।बर्षैभरि नगरभित्रको सरसफाईका लागी खटने सरसफाई मजदुरको सम...

सार्वजानिक लेखा परिक्षण सम्बन्धी तालिम सम्पन्न

सार्वजानिक लेखा परिक्षण सम्बन्धी तालिम सम्पन्न
३० चैत्र, सप्तरी।सप्तरीको सितापुरमा मंगलबार सार्वजानिक लेखा परिक्षण सम्बन्धी एकदिबसिय क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ । एल.जि.ए.एफ ललितपुरको आर्थिक सहयोग, गाबिस सितापुरको आयोजना तथा लोक कल्याण नेपाल सप्तरीको सहयोगमा तालिम संचालन भएको हो । गाविस सचिव भुमिराज ब्लोन तामाङको अध्यक्षतामा आयोजित तालिममा गाविसद्धारा संचालित योजनाको लेखाजोखा राख्न उपभोक्ता समितीले अपनाउनु पर्ने बिधी बारे सहभागीहरुला...

डा. भट्टराईले हुलाकी राजमार्गबाट मधेश जागरण अभियान थाल्ने

३० चैत्र, सप्तरी। प्रदेश नं. २ बाट मधेश जागरण अभियानको शुभारम्भ गर्नका लागि नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई बैशाख ३ गते सप्तरी आउँदै हुनुहुन्छ । नयाँ शक्ति नेपाल जिल्ला तदर्थ समिति सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा जिल्ला तदर्थ समितिका संयोजक अनिल साहले प्रदेश नं. २ मा मधेश जागरण अभिया...

सप्तरीकी वर्षा लेखी थारुलाई मिस नेपालको उपाधी

सप्तरीकी वर्षा लेखी थारुलाई मिस नेपालको उपाधी
३० चैत्र। सप्तरीको सप्तकोसी नगरपालिका गङ्गाजलीकी २२ वर्षिया वर्षा लेखी थारु मिस नेपाल २०१६ को उपाधी प्राप्त गर्न सफल भएकी छिन् ।प्रतियोगिताकी अन्य प्रतिष्पर्धीलाई उछिन्दै उनी हालै मिस नेपालको उपाधी पाउन सफल भएकी हुन् । मिस नेपाल इन्टरनेशनल रनरअपको उपाधिसँगै पचास हजार नगद राशीसहित नेपाल वायुसेवाको टिकटबाट विश्वको जुनसुकै ठाउँमा भ्रमण गर्न पाउने सुविधा प्राप्त गरेकी छिन् । काठमाण्डौ स्थित अन्नपूर...

कम्प्युटर ईन्जिनियर हतियार सहित पक्राउ

कम्प्युटर ईन्जिनियर हतियार सहित पक्राउ
३० चैत्र, सप्तरी, रविन्द्र साह। सप्तरी प्रहरीले हतियारसहित एक कम्प्युटर ईन्जिनियरलाई मङ्गलवार पश्चिम नहर विष्णुपुर चौकबाट पक्राउ गरेको छ । भारतबाट राजविराज–सखडा सडक हुँदै अवैध हतियार भित्रिईरहेको भनी गोप्य सूचनाका आधारमा प्रहरीले ब्रहम्पुर गाविस वडा नम्वर–५ स्थायी घर भई हाल राजविराज–७ बस्दैआएका ईन्जिनियर विपिन कुमार झालाई पक्राउ गरेको हो । स ६ प १६९२ नम्वरको युनिकर्न मोटरसाइकल चढेर आउँदै गर्दा र...

जारि मधेश आन्दोलनका प्रथम सहिद राजिव राउतकी पत्नि निलमले गरिन जिल्ला परिषद्को उद्घाटन

जारि मधेश आन्दोलनका प्रथम सहिद राजिव राउतकी पत्नि निलमले गरिन जिल्ला परिषद्को उद्घाटन
सबै सहिद परिवार सम्मानित २९ चैत्र, रविन्द्र साह, सप्तरी ।  जिल्लाको विकास योजना कार्यान्वयनका लागि आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि सप्तरीको चार अर्ब ६४ करोड ५४ लाख ५९ हजार ५ सय ८१ रुपैया ८५ पैसा बराबरको प्रस्तावित बजेट सार्वजनिक गरिएको छ ।जिल्ला विकास समिति सप्तरीको २२ औं जिल्ला परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सोमबार निमित्त स्थानिय विकास अधिकार प्रदिप बहादुर...

यज्ञ स्थलमा आगलागि, तीन लाख बढीको क्षति

यज्ञ स्थलमा आगलागि, तीन लाख बढीको क्षति
२८ चैत्र, सप्तरी। सप्तरीको औरही गाविस ४ मा दुई दिनदेखी संचालित विष्णु यज्ञ स्थलमा आइतबार आगलागि हुँदा करिब साढे तीन लाख २६ हजार बराबरको सामाग्रिहरु जलेर नष्ट भएको छ । यज्ञ चलिरहँदा जेनेरेटर निभाएर ग्याँस बाल्ने क्रममा अचानक आगलागि हुँदा यज्ञमा प्रयोग भएका साउण्ड सिस्टम र औरही ४ बस्ने हुसेनको परालको टालीमा समेत आगलागि भएको प्रहरीले जनाएको छ । यस्तै आइतबारै जिल्लाको दौलतपुर २ स्थित अर्जुन यादवको घरम...

सप्तरीको हरिहरपुरमा आगलागी

सप्तरीको हरिहरपुरमा आगलागी
२९ चैत्र, सप्तरी। सप्तरीको हरिहरपुर गाबिसमा शनिबार दिउँसो आगलागी हुँदा आठ परिवारको १७ घर पुर्ण रुपले जलेर नष्ट भएको छ । स्थानीय बिन्देश्वर चौधरीको गहुँ दाउनी गर्ने क्रममा थे्रसरबाट सल्केको आगोले चौपाया, अन्नपात, नगद र अन्य सामाग्री गरी कुल ४९ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको हो । दिउसो २ बजे लागेको आगोले बिन्देश्वर चौधरीको ५ घर, ३ वटा भैसी, २ वटा गाई, २ वटा गोरु र २ वटा खसी, बच्चा मालीको...
trusted online casino malaysia