झोराहाटमा मोटरसाइकल लुटियो

झोराहाटमा मोटरसाइकल लुटियो
५ चैत्र । मोरङको झोराहाटमा बुधबार राति अज्ञात व्यक्तिबाट मोटरसाइकल लुटिएको छ । को १२ प ४९२ नम्बरको मोटरसाइकलमा राजेश खड्का आफ्नो घर जाने क्रममा लुटिएका हुन । खड्कालाई कुटपिट गरि मोटरसाइकल लुटिएको प्रहरीले बताएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

सिरहामा मुसहर जातीको अनौठो पुजा : अपट्नी पुजा

सिरहामा मुसहर जातीको अनौठो पुजा : अपट्नी पुजा
४ चैत्र,अमर पासमान सिरहा। समान्यता पुजा अर्चना सबैले गरिन्छ तर मुसहर जातीमा एउटा अनौठो पुजा हुने गरेको छ । जसमा आगोमा हिड्ने गरिन्छ ।मंगलबार सिरहाको माडरस्थित पठेर्बामा मुसहर जातीको अपट्नी पुजा सम्पन्न भएको छ । सिरहाको गठालबाट आएको सात वर्षीयदेखि २९ वर्षीय धामी भार्कीहरुले उक्त पुजा गराएका छन् । ती धामीहरुले उम्लिदैगरेको दूधले नुहाकेका थिए । पाक्दै गरेको दुधको खिरमा हात हाल्ने र हाथमा खिर हालेर भ...

बन्ने भो विश्वकै अग्लो बुद्धको मूर्ति दमकमा

बन्ने भो विश्वकै अग्लो बुद्धको मूर्ति  दमकमा
०२ चैत्र, काठमाडौ‍। सरकारले दमकमा ५४० फिट अग्लो बुद्धको मूर्ति बनाउने निर्णय गरेको छ । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले झापाको दमक नगरपालिकामा विश्वकै सबैभन्दा अग्लो ५४० फिटको बुद्धको मूर्ति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले दमक नगरपालिकामा ५४० फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न द...

इनरुवाका रोहित दर्नाल सहित दुईजना चेलीबेटी बेचविखनको आरोपमा पक्राउ

इनरुवाका रोहित दर्नाल सहित दुईजना चेलीबेटी बेचविखनको आरोपमा पक्राउ
इनरुवा चैत्र १ /इनरुवा-२ का रोहित दर्नाल चेलीबेटी बेचविखनको घटनामा संलग्नताको आरोपमा विराटनगरबाट पक्राउ परेका छन् । दर्नाल सहित उनकी सहकर्मी इनरुवाकै एक महिलालाई समेत मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । रेलको टिकट काटी ६ जना नेपाली चेलीलाई भारत पठाउने कार्यमा संलग्न रहेको पाइएपछि दर्नाल सहित महिलालाई पक्राउ गरी अनुसन्धान थालिएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । जोगबनीको ब...

सुनसरी,मोरङ,झापा कुनै हालतमा टुक्रिदैन् – गच्छदार

सुनसरी,मोरङ,झापा कुनै हालतमा टुक्रिदैन् – गच्छदार
सुनसरी फागुन ३० / उपप्रधान तथा भौतिक योजना मंत्री विजयकुमार गच्छदारले प्रस्तावित क्षेत्र नम्वर १ फेरबदल नहुने बताउनुभएको छ । मंत्री गच्छदारले सुनसरी,मोरङ र झापा जस्ले जतिसुकै राई कराई र लडाई लडेपनि टुक्रिन नदिने बताउनुभएको हो । सुनसरी जिविसको वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै गच्छदारले आन्दोलनका नाममा कसैले माग्दैमा सरलक्क लैजाउ भनेर दिन सकिने प्रस्ट्याए । कार्यक्रम स्थल जाने...

इटहरीको सेकुवा कर्नरबाट ४ युवती पक्राउ

इटहरीको सेकुवा कर्नरबाट ४ युवती पक्राउ
२८ फागुन, इटहरी । इटहरीको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरमा प्रहरीले छापा मारेको छ । इलाका प्रहरी कार्यालयका अनुसार इटहरी २६ मा रहेको उक्त होटलबाट संचालक सहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। सेकुवा कर्नरमा यौन धन्दा हुने गरेको सुचनाको आधारमा छापा मार्दा बिहिबार संचालक ओमबहादुर श्रेष्ठ सहित४ जना युवती प्रक्राउ गरेको हो । प्रहरीका अनुसार संचालक श्रेष्ठले ती युवतीलाई यौन धन्दामा ...

कांग्रेस पनि वर्तमान सरकारमै आउनुपर्ने : प्रधानमन्त्री ओली

२६ फागुण, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस पनि वर्तमान सरकारमै आउनुपर्ने बताएका छन् । जिविस झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने बेला भैनसकेको बताउँदै वर्तमान सरकारमै सहभागि हुने निर्णय गर्न कांग्रेस सभापतिलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले १६ बुँदे सहमति अनुसार नै सहमतिय यात्रा अघि बढाउन आफु तयार रहेको पनि बत...

अख्तियारको फन्दामा सप्तरीका प्रहरी निरिक्षक

अख्तियारको फन्दामा सप्तरीका प्रहरी निरिक्षक
२६ फागुण ,इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी स्थित कडोरवना इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षकलाई घुुस लिँदा लिँदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी निरिक्षक प्र्रेम बहादुर थापा र उनका सहयोगी सादापोसाकका प्रहरी जवान असोक कुमार यादव रहेका छन् ।  दुर्घटनाको एउटा केश मिलाइ दिने भन्दै डेढ लाख घुस माग गरे पनि अहिले पचास हजार दिने सहमतीमा केश मिलाउने सम्झौता भएको सुचना आए पछि अख्त...

उदयपुरका अरुणलाई कोरियामा ‘मेडिकल प्रोफेसन अवार्ड’

उदयपुरका अरुणलाई कोरियामा ‘मेडिकल प्रोफेसन अवार्ड’
२४ फागुण, उदयपुर / दक्षिण कोरियाको राजधानी सोलमा एक नेपाली विद्यार्थीले एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड हासिल गरेका छन् । सोल नेशनल युनिभर्सिटीमाको कलेज अफ मेडिसिनमा फङ्सनल एण्ड मलिक्युलर ल्याबमा पिएचडी गरिरहेका उदयपुर बेल्टार बसाहा नगरपालिका वडा नं.–२ बस्ने रमेश गुप्ताका छोरा अरुण गुप्ताले ‘एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड’ हासिल गरेका हुन् ।प्रत्येक वर्ष ३ जना पिएएचडीका विद्यार्थीला...

तित्रिवनमा ट्रिपर र टाटा सुमो एक आपसमा ठोकिएर दुर्घटना

तित्रिवनमा ट्रिपर र टाटा सुमो एक आपसमा ठोकिएर दुर्घटना
२४ फागुण,इनरुवा। पुर्व पश्चिम राजमार्ग को तित्रिवनमा आज साझ ट्रिपर र टाटा सुमो एक आपसमा ठोकिएर दुर्घटना भएकोछ। को १ प ७४१४ नंबरको टाटा सुमो र ना ३ ख ३७२७ नंबरको ट्रिपर एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा ट्रिपरका सह चालक राजाबाबु चौधरी घाइते भएका छन् भने सुमोका चालक फरार रहेको सुनसरी प्रहरीले जनाएकाे छ ।टाटा सुमो इनरुवाका पारस यादवको भएको खुल्नमा आएको छ।प्रहरीको जानकारि अनुसार टाटा सुमोमा...
trusted online casino malaysia