एमालेको बृहत् आमसभा विराटनगरमा भोलि हुने
२१ फागुन बिराटनगर।नेकपा (एमाले)ले सञ्चालन गरेको तीन महिने जागरण एवम् पार्टी सुदृढीकरण अभियानको समापनका अवसरमा विराटनगरमा हुने बृहत् आमसभाको तयारी तीव्र पारेको छ ।
नेकपा (एमाले) पूर्वाञ्चलको आयोजना तथा मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा यही फागुन २२ गते हुने आमसभामा पूर्वका जिल्लाबाट एक लाखभन्दा बढी कार्यकर्ता उतार्ने एमालेको दाबी छ ।
एमाले सचिव एवम् पूर्वाञ्चल संयोजक भीमप्रसाद आचार्यका अनुसार पू...










