सरस्वतीको बदलिँदो स्वरुप

सरस्वतीको बदलिँदो स्वरुप
अमर काफ्ले इनरुवा माघ २५ /समयको उतारचढाव सँगै आएको परिवर्तनले सरस्वती माताको स्वरुपमा समेत परिवर्तन ल्याएको छ । विद्याकी देवी सरस्वतीको पुजाका लागि तयार पारिँदै गरिएका मुर्तिहरुमा सरस्वतीको बदलिँदो स्वरुपको प्रभाव देखिएको हो । इनरुवा लगायतका विभिन्न भेगमा बनाइदै गरिएका सरस्वतीका मुर्तिहरुको भिडमा भेटिएको बाइक सवार सरस्वतीको मुर्तिले समयको बदलाव सँगै रंगिन संसारमा सरस्वतीलाई प्रवेशको झल्को दि...

नेपाली काँग्रेसमा कोइराला र बस्नेत भिड्दै

नेपाली काँग्रेसमा कोइराला र बस्नेत भिड्दै
सुनसरी माघ २५/ नेपाली काँग्रेस सुनसरीको सभापति पद्का लागि संस्थापन पक्षकै दुई उमेद्वार वीच चुनावी प्रतिष्पर्धा भैरहेको छ । काँग्रेस जिल्ला सभापतिका लागि पूर्व पार्टी सभापति रामबहादुर बस्नेत र वर्तमान सभापति राजिब कोइरालावीच प्रतिष्पर्धा भैरहेको छ । युवा जमातमा लोकप्रिय मानिएका कोइराला र पुराना पीढिहरुको साथ पाएका बस्नेतवीच कडा प्रतिष्पर्धाको अनुमान गरिएको छ । कुल १ हजार १३ मतदाता रहेको सुनस...

इटहरीमा भिषण आगलागी, आगलागी नियन्त्रण बाहिर

इटहरीमा भिषण आगलागी, आगलागी नियन्त्रण बाहिर
आगलागि बाट अर्बौको नोक्सानी, ईटहरीमा हाईअलर्ट जारि माघ २१, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ स्थित व्यस्त बजारमा आगलागी भएको छ । बिजुली सर्ट भइ सुरु भएको आगोले जनता उच्चमाविको पश्चिम क्षेत्रका घरहरुमा आगो फैलिएको छ । आगोले तिनवटा भन्दा बढि पक्की घर जलेको प्रहरीले जनाएइको छ । दमकल प्रयोग गरी सुरक्षाकर्मी र स्थानीय बासिन्दाले प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । व्यस्त ब...

प्रतिभा अवसरको खोजिमा

प्रतिभा अवसरको खोजिमा
२१ माघ इनरुवा। हेटौडा उ. म. न. पा, मकवानपुर घर भएका दृष्टिविहिन विराज राई आफ्नो गायन प्रतिभा देशका विभिन्न स्थानका चौक तथा सडकबाट प्रस्तुत गर्दैछन्। सानै उमेरमा दुबै आखाको ज्योति गुमाएका विराजको जिविको पार्जनको एक मात्र विक्लप गायन हो। गायनमा खप्पिस उनि भन्छन म जस्ता उरु धेरै दृष्टिविहिनहरु अवसरको खोजिमा छन् हामिलाई अवसर चाहिएको छ हामि पनि सामान्य मानिस जस्तै केहि गरेर देखाउन सक्छौ।हाल उनि इटह...

बीपी प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प

बीपी प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प
२० माघ धरान।कर्मचारीहरू काम छाडेर आन्दोलनमा उत्रिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ । प्रतिष्ठान प्रशासनले गरेका विभिन्न निर्णयमाथि असहमति जनाउँदै कर्मचारीहरू पटकपटक आन्दोलनमा उत्रिन थालेपछि पूर्वाञ्चलकै ठूलो अस्पतालको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । चिकित्सकहरूले ओपीडीमा बिरामी जाँच्न छाडेका छन् । प्रतिष्ठानबाट उपलब्...

इटहरीकाे हलगडामा ट्रिपरकाे ठक्करबाट एककाे मृत्यु

इटहरीकाे हलगडामा ट्रिपरकाे ठक्करबाट एककाे मृत्यु
१९ माघ  इटहरी –  (फाइल फोटो)सुनसरीको इटहरी स्थित हलगडा चौकमा ट्रिपरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । को १३ प ९११९ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको मे १ ख १८२२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । तीव्र गतिमा आएको ट्रीपरले ठक्कर दिए पछि मोटरसाइकलमा सवार धरान १३ निवासी याम बहादुर राईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार महिलाको भने नाम थर खुल्न सकेको छैन ।...

कम्प्युटर पसलमा आगलागी हुँदा ४० लाख भन्दा बढीको क्षती

कम्प्युटर पसलमा आगलागी हुँदा ४० लाख भन्दा बढीको क्षती
माघ १८, सिरहा । सिरहाको गोलबजार ६ मा रहेको एक कम्प्युटर पसलमा आगलागी हुँदा ४० लाख भन्दा बढीको सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट चार लाख १५ हजार नगद, बिक्रीका लागि चार वटा सिसिक्यामरा, ल्यापटप, कम्प्यूटरका पार्टपूर्जा लागायतका सामग्री जलेर नष्ट भएका छन् । आगो स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा राति नै निभाइएको थियो ।  

जनकपुरमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप

जनकपुरमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप
१७ माघ, जनकपुर । जनकपुरको ब्रम्हपुरीमा प्रहरी र आन्देालनरत मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।मधेसी मोर्चाका कार्यकर्ता नेपाली कांग्रेसका सांसद लिला कोइरालाको घर घेराउ गर्न गएपछि झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीहरुले प्रहरीमाथि पेट्रोल बम समेत प्रहार गरेका छन् ।झडपका क्रमा प्रहरी अश्रुग्यास हानेको छ । र,झडपका क्रममा मधेसी मोर्चाका चार जना घाइते भएका छन् ।

सुनसरीमा बाल गृह नहुदा न्याय प्रणालीमा समस्या

सुनसरीमा बाल गृह नहुदा न्याय प्रणालीमा समस्या
अमर काफ्ले माघ १६ इनरुवा/ सुनसरीमा बाल इजलास भए पनि बाल संरक्षण गृह नहुदाँ बालबालिका समबन्धी घटनाको अनुसन्धान , अभियोजन र निणर्य प्रकृयामा प्रभाव परेको न्यायकर्मीहरुले बताएका छन । सुनसरी जिल्ला अदालतका माननिय जिल्ला न्यायाधिस रमेश पोखरेल अध्यक्ष रहनु भएको जिल्ला बाल न्याय समन्वय समिती सुनसरीले आयोजना गरेको नेपालको बाल न्याय प्रणाली र सरोकारवाला निकायको भुमिका बिषयक अन्र्तकृयाका सहभागी न्या...
trusted online casino malaysia