संखुवासभाकाे भाङ्गटार स्थित पाथीभरा मन्दिरमा बाला चतुदर्शी मेला लाग्ने

संखुवासभाकाे भाङ्गटार स्थित पाथीभरा मन्दिरमा  बाला चतुदर्शी मेला लाग्ने
संखुवासभा । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकी स्थल पाथीभरा मन्दिर परिसरमा मसिर २५ गते बाला चतुदर्शी मेला लाग्ने तयारी थालिएकाे छ । पछिल्लाे समय आन्तरिक पर्यटक तथा भक्तजनहरूकाे घुइचाे लागे संगै मेलाकाे तयारी थालिएकाे सिद्धदेवी पाथीभरा संरक्षण संथाले जनाएकाे छ । मेलामा विभिन्न देवीदेवताको दर्शन गरि आफ्नो पितृको नाममा शतबीज छरी पुण्य प्राप्ति हुने विस्...

ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क

ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राहदानी (इ–पासपोर्ट) को अनलाइन फारम निःशुल्क भरिदिन थालेको छ । प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेको हो । प्रशासन कार्यालयबाट नै राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था मिलाएसँगै बिहीबारदेखि सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी...

कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी

कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको रेडियोलोजी विभागले दिउँसो १ बजे नै भिडियो एक्स–रे सेवा सेवा बन्द गर्दा विरामीले चर्को शुल्क तिरेर निजी अस्पताल र डाइग्नोष्टिक सेन्टरमा जानुपर्ने बाध्यता रहेको पाइएको छ । अस्पतालको सेवा छिट्टै बन्द हुने भएकोले कोशीको आकस्मिक विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिसमा विरामीले निजी डाइग्नोष्टिक सेन्टरमा चर्को शुल्क तिरेर भिडियो एक्स–रे गरिरहेका छन्...

हात्तीको आक्रमणबाट मृत्यु भएका खडका परिवारलाई एक लाख क्षतीपूर्ति

हात्तीको आक्रमणबाट मृत्यु भएका खडका परिवारलाई एक लाख क्षतीपूर्ति
इटहरी। जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं. २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतीपूर्ति दिने भएको छ । बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिका ले क्षतीपूर्ति दिने भएको हो ।  इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतीपूर्ति दिने घोषणा गरेका हुन् । इटहरी वडा नं. २ मा जङ्गली हात्त...

त्रीयुगा नगरपालिकाका नायब सुब्बा ढकाल पक्राउ : सरकारी दस्तखत कीर्ते गरेको आराेप

त्रीयुगा नगरपालिकाका नायब सुब्बा ढकाल पक्राउ : सरकारी दस्तखत कीर्ते गरेको आराेप
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले ज...

कान्छाराम कन्ट्रक्सनलाई मोरङमा प्रतिवन्ध : दुइ पटक म्याद थप गर्दा पनि बनेन सडक

कान्छाराम कन्ट्रक्सनलाई मोरङमा प्रतिवन्ध : दुइ पटक म्याद थप गर्दा पनि बनेन सडक
इटहरी। मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो । २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरी का सुरू गर्ने जनाएकाे थियाे । तर सम्झाैता अनुसार कन्ट्रक्सनले काम सुरु नगरे...

उर्लाबारी आगलागी : थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

उर्लाबारी आगलागी : थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
इटहरी । तिहारको लक्ष्मीपूजाका दिन मोरङको उर्लाबारीमा भएको आगलागीको घटनामा परी गम्भीर घाइते भएका थप एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते उर्लाबारी– ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा गए राति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । योसँगै उर्लाबारी आगलागीमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आईसीयूमा उपचाररत मरिताको गए राति मृत्यु भएको अ...

मदन भणडारी राजमार्ग : सुनसरी देखि झापा सम्म १४ पुल निर्माण

मदन भणडारी राजमार्ग : सुनसरी देखि झापा सम्म १४ पुल निर्माण
इटहरी । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए । हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुग...

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इटहरी । सुनसरीकाे रामधुनी नगरपालिकाका तत्कालिन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन नगर उपप्रमुख सविना कुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। वडा नं. ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नं ४ ...

सङ्खुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

सङ्खुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा
इटहरी । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ।नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ। आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी...
trusted online casino malaysia