धरानको बीच सडकमा बच्चा !

धरानको बीच सडकमा बच्चा !
२१ मंसिर धरान । मानसिक रुपमा विक्षिप्त भएकी एक महिलाले धरानको मुटु भानुचौकको बीच सडकमा बच्चा जन्माएकी छन् । घर, ठेगाना र नाम फरक फरक बताउने २५ बर्षीय ती महिलाले धरान ६ मा रहेको वडा प्रहरी कार्यालय अगाडि सडकमै एक छोराको जन्म दिएकी हुन् ।घरी भारतको अररिया घर भएको बताउने त घरी सुनसरीको भण्टाबारी घर बताउने मिरा वेगमले सडकमै बच्चा जन्माएपछि आमा र बच्चा दुवैलाई अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज...

आइतबारबाट विराटनगरमा यातायातका साधन सञ्चालन

आइतबारबाट विराटनगरमा यातायातका साधन सञ्चालन
२० मंसिर, विराटनगर । मधेसी मोर्चाको आन्दोलनका कारण लामो समयदेखि अवरुद्ध विराटनगरको यातायात सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । तीन महिनाभन्दा धेरै समयसम्म बन्द भएको यातायात सेवा सुरु भएपछि सर्बसाधारणले राहत महसुस गरेका छन् ।विराटनगरबाट इटहरी, धरान तथा झापा जिल्लाका सार्वजनिक बससेवा संचालनमा आएको पूर्वाञ्चल यातायात व्यवसायी संघले जनाएको छ ।वन्दकर्ताले दशै, तिहार र छठ पर्वमा लक्षित गरी बन्द खुकुल...

मिर्चैयामा महिलाको हत्या

मिर्चैयामा महिलाको हत्या
२० मङ्सिर लहान । धारिलो हतियार प्रहार गरी गएराति सिरहाको मिर्चैयामा एक महिलाको हत्या भएको छ । मिर्चेया नगरपालिका– १ निवासी ४० वर्षीया फूलादेवी मण्डलको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । मण्डलको घाँटी र टाउकोमा धारिलो हतियारले प्रहार गरी हत्या गरेपश्चात् फालिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो । स्थान...

बिराटनगरमा प्रहरी हवल्दारको दुर्घटनामा परि मृत्यु

बिराटनगरमा प्रहरी हवल्दारको दुर्घटनामा परि मृत्यु
मंसिर १९, बिराटनगर । मोरङको विराटनगरमा सवारी दुर्घटनाबाट एक प्रहरी हवल्दारको ज्यान गएको छ । विराटनगर–६ मा घर भई हाल इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी हवल्दार रेवतीरमण भण्डारीको दुर्घटनाबाट ज्यान गएको हो ।कोसी राजमार्गमा बरगाछीबाट रोडशेष जाँदै गरेको को ७ प ७४५३ नम्बरको स्कुटी सोही दिशा जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टरमा ठक्कर खादा भण्डारी गम्भीर घाईते भएको र राती १ बजे न्युरो अस्पताल ...

राजविराजमा निषेधाज्ञा हट्यो, भारदह रुपनी र राजमार्गमा कायमै

राजविराजमा निषेधाज्ञा हट्यो, भारदह रुपनी र राजमार्गमा कायमै
१८ मंसिर सप्तरी । सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइएको छ ।गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनीमा स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै...

खेलकुदमन्त्रीको आठ लाख ऋण

काठमाडाैं , मंसिर १७ । सत्यनारायण मण्डल, युवा तथा खेलकुदमन्त्री युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आफ्नो सम्पत्ति विवरणमा सप्तरीको सप्तकोसी नगरपालिकाको फत्तेपुरमा बाबुको नाममा नौ कट्ठा जग्गामा चारकोठे इँटाको गारो भएको र माथि जस्ताको छाना भएको घर रहेको उल्लेख गरेका छन् । मन्त्री मण्डलको सोही स्थानमा करिब १७ लाख रुपैयाँ मूल्यबराबरको जग्गा आफ्नै नाममा छ । मन्त्री मण्डलले विवाहमा पाएको तथा स...

सप्तरीको राजविराजमा ५० लाख भन्दा बढीको चोरी

सप्तरी, १६ मंसिर ।सप्तरीको सदरमुकाम राजविराज वडा नं. १ स्थित एक घरबाट ५० लाख बढीको गरगहना चोरी भएको छ । राजविराजको मुटुमा रहेको मेनरोडमा रहेको सिता साहको घरमा करिब एक सय तोला सुनको गरगहाना र दुई किलो चाँदी चोरी भएको पीडितले दाबी गरेकी छन् । स्वास्थ्य उपचारका लागि आइतबार सम्पूर्ण परिवारसहित भारतको दरभंगा गएको बेला घरमा चोरी भएको मंगलबार घर फर्किएपछि थाहा भएको पीडित साहले बताइन् । साहको घरको मूल ढोक...

सिरहाको लहानमा विद्यार्थीहरुले बनाए मानव साङ्लो

सिरहाको लहानमा विद्यार्थीहरुले बनाए मानव साङ्लो
सिरहा, १६ मंसिर । सिरहामा विद्यार्थीहरुले विशाल मानव साङ्लो बनाई प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले सिरहास्थित बलान नदीदेखि कमला नदीसम्म ४० किलोमिटर लामो मानव साङ्लो बनाएका हुन् ।मधेशमा निरन्तर आन्दोलन जारी रहदा आफ्नो पढाईमा समेत समस्या परेको भन्दै उनीहरुले तत्काल समस्या समाधान गर्न सरकारलाई झकझकाएका हुन् ।विद्यार्थीहरुले मधेशको माँग पुरा गर, सरकार उतरदायि बन जस्ता नारा लगाउदै ‘स्टप किलिङ्ग’...

सप्तरीमा ट्रक दुर्घटना, ट्रकबाट झण्डै २००० लिटर डिजेल बरामद

सप्तरीमा ट्रक दुर्घटना, ट्रकबाट झण्डै २००० लिटर डिजेल बरामद
१६ मंसिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा चोकमा अनियन्त्रित भई पल्टिएको ट्रकबाट ठूलो परिमाणमा डिजेल बरामद भएको छ ।प्रहरीको सुरक्षा घेरामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १९२७ नम्बरको ट्रक बिहान करिब ४ बजे अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो ।पल्टिएको उक्त ट्रकबाट झण्डै दुई हजार लिटर डिजेल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक शेषकराज थान्दारले बताए ।व्यक्त...

इन्धन अभावले इटहरी चक्रपथ निर्माण अलपत्र

इन्धन अभावले इटहरी चक्रपथ निर्माण अलपत्र
इटहरी, १६ मङ्सीर । इटहरी उपमहानगरपालिकाको महत्वपूर्ण योजनामध्येको भित्री चक्रपथ निर्माण कार्य पछिल्लो समयमा इन्धन अभावका कारण अलपत्रमा बनेकाे छ । लामो सयमदेखि इन्धन आपुर्तिमा देखिएको समस्याकाे कारण निर्माण कार्यमा अवरोध पुगेको निर्माण कम्पनीहरुले बताएका छन । यसलाई इटहरी उपमहानगरपालिकाका इन्जिनीयर अर्जुनकुमार दाहालले पनि स्वीकार गर्नुभएको छ । विश्व बैङ्कको सहयोगमा पहिलो चरणमा निर्माण ठेक्का लागे...
trusted online casino malaysia