काठमाडाै डाका घटना : प्रहरी अधिकारीकै संलग्नता

काठमाडाै डाका घटना : प्रहरी अधिकारीकै संलग्नता
इटहरी । काठमाडाैमा भएकाे लुटपाट प्रकरणमा प्रहरी अधिकारीकै संलग्नता पुस्टी भएकाे छ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन् । डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहर...

सुनसरी मालपाेतका नासु र खरिदारविरुद्ध मुद्दा दायर : सेवाग्राहीसँग घुस लिएकाे आराेप

सुनसरी मालपाेतका नासु र खरिदारविरुद्ध मुद्दा दायर :  सेवाग्राहीसँग घुस लिएकाे आराेप
इटहरी । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग १ लाख ५० रुपैयाँ घुस मागेका थिए । घुस मागेको उजुरी परेपछि आयोगको इटह...

इटहरी छात्रा बलात्कार प्रकरण : कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद

इटहरी छात्रा बलात्कार प्रकरण :  कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद
इटहरी । जिल्ला अदालत मोरङले सामुहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद सजायको फैसला गरेको छ ।न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरू विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही आठ वर्ष कैद सजाय हुने फैसला बुधबार गरेको हो । जबरजस्ती करणीतर्फ जनही सात वर्ष र सामुहिक करणीतर्फ थप एक वर्ष गरेर आठ वर्ष कैद सजायको...

पक्की बनाउन बजेट नभएपछि तमोर तर्न निर्माण गरियो काठको पुल

पक्की बनाउन बजेट नभएपछि तमोर तर्न निर्माण गरियो काठको पुल
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो।गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न तमोर नदीमा दुईवटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरे...

झापमा कम लागतको छरुवा धान राम्रो उत्पादन भएपछि किसान उत्साहित

झापमा कम लागतको छरुवा धान राम्रो उत्पादन भएपछि किसान उत्साहित
झापा । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् । कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाएका थिए । ‘डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए’, उनले भने, ‘अहिले खेतमा अरु प्रविधिबाट गरिएको खेतीले भन्दा बढी उत्पादन द...

कोशी प्रदेश सभा बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

कोशी प्रदेश सभा बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी
इटहरी । कोशी प्रदेश सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ । त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए । गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो । ए...

इटहरी १९ मा अल्टिच्युड पार्क चिनाउन फुटवल प्रतियाेगिता : उदघाटन खेलमा आयोजक अल्टिच्युड क्लब बिजयी

इटहरी १९ मा अल्टिच्युड पार्क चिनाउन फुटवल प्रतियाेगिता : उदघाटन खेलमा आयोजक अल्टिच्युड क्लब बिजयी
इटहरी । सुनसरीको इटहरी १९ स्थित ब्रहमपुरका स्थानिय युवाहरूले निर्माण गरेकाे अल्टिच्युड पार्कलाइ पर्यटकिय स्थल बनाउन फुटवल प्रतियाेगिताकाे आयोजना गरिएकाे छ । ब्रहमपुर सामुदायिक बन क्षेत्रमा पर्न खाली जमिनलाइ सदुपयाेग गर्दै युवाहरूले हरियाली र बिभिन्न प्रजातिका फुलहरू राेपेर सुन्दर पार्क बनाएका छन । साेहि पार्कलाइ पर्यटकिय क्षेत्र बनाउन शुक्रबार देखि प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिता सुरू भ...

बराहक्षेत्रकाे कालाबञ्जारबाट म्याद गुज्रिएका औषधीसहित ४ जना पक्राउ

बराहक्षेत्रकाे कालाबञ्जारबाट  म्याद गुज्रिएका औषधीसहित ४ जना  पक्राउ
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जारबाट प्रहरीले निषेधित तथा म्याद गुज्रिएका औषधी बिक्री गर्ने २ सहित ४ जनालाई पक्राउ गरेको छ।सुभेक्षा मेडिकलबाट म्याद गुज्रिएको औषधी बिक्री भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय विनय चौधरी, उनकी २१ वर्षीया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ वर्षीय रोमन...

झापामा शरणार्थीद्वारा बहुपक्षीय वार्ताको माग

झापामा शरणार्थीद्वारा बहुपक्षीय वार्ताको माग
दमक । पूर्वी नेपालको दमक नगरपालिका–३, भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका भुटानी शरणार्थीहरूले भुटानी समस्याको दीर्घकालीन र न्यायोचित समाधानका लागि भूमिका खेल्नका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहनुभएका गुटेर्रेसको ध्यानाकर्षण गराउनका लागि शरणार्थी शिविर बेलडाँगीमा बृहत् शान्ति ¥यालीसहित पत्रकार सम्मेलन गरेर भुटानी शरणार्थीको स्वद...

किरातहरूकाे ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

किरातहरूकाे ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँ बायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिने गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको...
trusted online casino malaysia