झापाका चामल व्यापारी सर्वसाधरणकाे ८० करोड ठगेर फरार
झापा । झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’सञ्चालन गर्दै आएका एक व्यापारी ८० करोड रुपैयाँ ठगेर भागेका छन् । भारत पश्चिम बंगालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीबाट ८० करोड रकम ठगेर फरार भएका छन् ।
उनी धेरै सर्वसाधारण एवम् व्यापारीलाई ...











