भोजपुरमा डेंगी रोगीको संख्या बढदै, ३६ संक्रमित देखिए

भोजपुरमा डेंगी रोगीको संख्या बढदै, ३६ संक्रमित देखिए
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा डेंगी संक्रमितको संख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा संक्रमितको संख्या बढ्न थालेको हो ।जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेंगीबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा संक्रमण देखिएको छ...

भाेजपुरकाे हतुवागढीमा महिनाको एक दिन अनिवार्य श्रमदान

भाेजपुरकाे हतुवागढीमा महिनाको एक दिन अनिवार्य श्रमदान
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो । प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यो नि...

झापाको केचनामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

झापाको केचनामा  भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
झापा । झापामा आज (आइतबार) बिहान भारी वर्षा भएको छ । झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । विभागले आज बिहान पौने ५ बजे सूचना जारी गरी भनेको छ : झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी ...

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै
मोरङ । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा आज (शुक्रबार) पुनः कार्यभार सम्हाल्ने तयारी गरेका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की निवर्तमान भएका थिए । तर, सर्...

मध्यरातमा पहिराे खस्दा ताप्लेजुङ सडक अवरूद्ध , पाथीभरा दर्शनकालागि हिडेका शयाै यात्रु अलपत्र

मध्यरातमा पहिराे खस्दा ताप्लेजुङ सडक अवरूद्ध , पाथीभरा दर्शनकालागि हिडेका शयाै यात्रु अलपत्र
ताप्लेजुङ । गए राति खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ खण्ड अवरुद्ध भएको छ । फुङलिङ–८ स्थित खोक्सेखोला छेउमा गएको पहिरोले करिब ४० मिटर सडक पुरेको स्थानीय मनिष अधिकारीले जानकारी दिए । सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी बीच बाटोमा रोकिएका छन् । यात्रु पनि अलपत्र परेको अधिकारीले जानकारी दिएका छन् । वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार ...

आज (शुक्रबार ) इटहरीमा शाेक बिदा

आज (शुक्रबार ) इटहरीमा शाेक बिदा
इटहरी/ इटहरी उपमहानगरपालिकामा कार्यरत सिनियर अ.न.मी. दमन्ता सापकोटा पराजुलीको असमायिक निधन पछि शुक्रबार एकदिन उपमहानगर क्षेत्रमा सार्वजनिक बिदा दिएकाे छ । बिहीबार एक बिहीबार एक सुचना जारी गर्दै एक दिन बिदा दिएकाे हाे । सिनियर अ.न.मी. दमन्ता सापकोटाकाे गत श्रावण ८ गते निधन भएकाे थियाे । सुचना अनुसार (शुक्रबार) अत्यावश्यक सेवा (इटहरी अस्पताल) बाहेक इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय...

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहितकाे वर्षा हुने , झापामा सतर्क रहन आग्रह

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहितकाे वर्षा हुने , झापामा सतर्क रहन आग्रह
इटहरी । अहिले नेपालमा मनसुनको प्रभाव रहेको छ । आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर...

भाेजपुरकाे हतुवागढीमा दिमालुङ स्मारक उद्यान

भाेजपुरकाे हतुवागढीमा दिमालुङ स्मारक उद्यान
भोजपुर । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो । किरात राईको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास...

पाँचथरमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

पाँचथरमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो
पाँचथर । मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते भएकी मिक्वाखोला गाउँपालिका -५ पापुङ सम्बिुकी इसेटिमा शेर्पाको उपचारका गए राति निधन भएसँगै मृतकको संख्या ३ पुगेको पाँचथर प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्प...

मोरङकाे कटहरीमा थपियो नयाँ जुट उद्याेग,सात सयले रोजगारी पाउने

मोरङकाे कटहरीमा थपियो नयाँ जुट उद्याेग,सात सयले रोजगारी पाउने
इटहरी । मोरङकाे कटहरीमा नयाँ जुट मिल्स थपिएको छ । ३० करोड रुपैयाँ लगानीमा श्री पशुपतिनाथ जुट मिल्स खुलेको हो । व्यवसायी अमित जैन र मलिका रिजालले उद्योग स्थापना गरेका हुन् । ७ वर्षदेखि बन्द अवस्थामा रहेको सीएम जुट मिल्सका संरचना भाडामा लिएर नयाँ उद्योग सुरु गरेका हुन् । उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ। आगामी अगस्ट १ देखि व्यावसायिक उत्पादन गर्ने उद्योगले जनाएको छ। यो सँगै पूर्वमा जुट उद्...
trusted online casino malaysia