इटहरी –धरान सिमा विवाद : जिल्ला समन्वय समितिले समिति गठन गरेर सामधानकाे पहल गर्ने
इटहरी । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाको सीमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिक रुपमा समस्या समाधानको गृहकार्य भइरहेको बताउँदै समिति गठन गर्ने जानकारी दिएका हुन् । साविक हाँसपोशा गाविस हुँदादेखिकै सीमा क्षेत्र अध्ययन भइरहेको जानकारी दिँदै मेहताले हाँसपोसा समायोजन हुँदा धरान र इटहरीमा के कति क्षेत्र गाभिएको हो भन्न...












