अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो । नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका ...

यौन दुर्व्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा

यौन दुर्व्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा
खाेटाङ । यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतमा खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो।जिल्ला न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो। कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो। राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्...

सुन्दरहरैंचामा प्रथम बलिया महाेत्सव : आज कमल खत्रीकाे प्रस्तुती रहने

सुन्दरहरैंचामा प्रथम बलिया महाेत्सव : आज कमल खत्रीकाे प्रस्तुती रहने
इटहरी । मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलिया चोकमा मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि. को व्यवस्थापनमा प्रथम बलिया महोत्सव-२०८० शुक्रबार देखि सुुरु भएको छ। जेष्ठ १९ गते देखि सुरु भएको यस महोत्सव असार ५ गते सम्म संचालन हुने भएको आयोजकले जनाएको छ। लागूऔषध दुर्व्यशनीमा फसेका युवाहरूलाई पुनरस्थापना गर्ने कार्यमा सहयोग जुटाउने उद्घेश्यले यस महोत्सवको आयोजना गर्न लागि...

मदन राईलाई तीन वर्ष कैदको माग गर्दै अदालतमा अभियोग दर्ता

मदन राईलाई तीन वर्ष कैदको माग गर्दै अदालतमा अभियोग दर्ता
खाेटाङ । कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुव्र्यवहारको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अभियोग दायर गरेको हो। सोमबार बयान गराएर थुनछेक बहस हुनेछ। ७५ वर्षीय राईलाई प्रहरीले वै्रशाख २९ गते पक्राउ गरेको थियो। राई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा छन्। थुनछेक बहसपछि उनलाई थुना...

एमाले भित्र ब्यापक जिम्मेवार हेरफेर : काेशी प्रदेशका सबै जिल्लामा फेरीए इञ्चार्ज , कुन जिल्लामा कस्काे नेतृत्व ?

एमाले भित्र ब्यापक जिम्मेवार हेरफेर : काेशी प्रदेशका सबै जिल्लामा फेरीए इञ्चार्ज , कुन जिल्लामा कस्काे नेतृत्व ?
इटहरी ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशका सबै जिल्ला ईञ्चार्ज हेरफेर गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले प्रदेशसहित सबै जिल्ला ईञ्चार्ज फेर्ने निर्णय लिएको हो। एमालेले राजेन्द्र गौतमलाई प्रचार विभाग प्रमुखमा लगेपछि कोशी प्रदेश ईञ्चार्जमा केन्द्रीय सचिव रघुवीर महासेठलाई लगिएको छ।प्रदेश इन्चार्ज हेरफेर गरेसँगै एमालेले जिल्ला इन्चार्ज पनि फेरेको हो। एमालेले मो...

झापामा ‘लम्पी स्किन’ रोगविरुद्ध निःशुल्क भ्याक्सिन लगाउन सुरु

झापामा ‘लम्पी स्किन’ रोगविरुद्ध निःशुल्क भ्याक्सिन लगाउन सुरु
झापा । दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो । नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि रु १० लाख बराबरको भ्याक्सिन खरिद गरेर निःशुल्क लगाउन थालेको बताउनुभयो । “विगत तीन वर्षअघ...

ताप्लेजुङमा बरिष्ठ प्रहरी हवल्दार मृत फेला

ताप्लेजुङमा बरिष्ठ प्रहरी हवल्दार मृत फेला
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित निलगिरी माध्यमिक बिद्यालयको सर्बपक्षीय बैठकमा सहभागी भएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय तेल्लोक भन्दा केहि तल बाघथला भन्ने स्थानमा त्रियुगा नगरपालिका–७ बस्ने बरिष्ठ प्रहरी हवल्दार ४१ बर्षिय दीपक शाह शंकर मृत भेटिएका हुन् । अघि...

संखुवासभाबाट थपिँदैछ १३२ मेगावाट बिजुली

संखुवासभाबाट थपिँदैछ १३२ मेगावाट बिजुली
संखुवासभा । संखुवासभाको भोटखोला गाविसमा पर्ने अरुण उपत्यकाको एक भागमा १३२ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । सम्भाव्यता अध्ययनपछि तल्लो वरुण जलविद्युत आयोजना निर्माण थाल्न एम्पिक इनर्जी प्रालिले स्वीकृति मागेको विद्युत विकास विभागले जनाएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वरुण खोलाको पानी उपयोग गर्दै ‘रन अफ दी रिभर’ (बहावमा आधारित) आयोजना निर्माण प्रस्ताव गर...

काँकरभिट्टा नाकामा भारु नोट साट्नै झन्झट

काँकरभिट्टा नाकामा भारु नोट साट्नै झन्झट
झापा । पूर्वीनाका काँकरभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो ।एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन् । ...

उदयपुरमा ट्युबवेल सुक्न थालेपछि खाने पानीको हाहाकार

उदयपुरमा ट्युबवेल सुक्न थालेपछि खाने पानीको हाहाकार
उदयपुर । त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ । जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अहिले कतिपय स्थानीय पिउने पानीका लागि निकै समस्या भोग्न परेको गुनासो गर्न थालेका छन् । त्रियुगा–१२ डिएम गेट, दुर्गाटोल, सुनगाभा टोलसहितका स्थानमा एक हप्तादेखि ट्युबवेलबाट पानी आउन छा...
trusted online casino malaysia