१०० दिनमा इलामको पाथीभराको आम्दानी ६६ लाख बढी

१०० दिनमा इलामको पाथीभराको आम्दानी ६६ लाख बढी
इलाम । पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो । समितिका अनुसार फागुनमा रु २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा रु २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा रु १८ लाख ८५ हजार एक सय पाँच भेटी सङ्कलन भएको छ । त्यस्तै जेठमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कल...

सुन्दरहरैंचामा बिद्यालयकाे शाैचालय भित्र जलिरहेको अवस्थामा भेटिए लेखापाल, अवस्था गम्भिर

सुन्दरहरैंचामा बिद्यालयकाे शाैचालय भित्र जलिरहेको अवस्थामा भेटिए लेखापाल, अवस्था गम्भिर
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन् । मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा आज (शनिबार) बिहान ६ः५० बजेतिर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ढकाल सोही विद्यालयको लेखापाल रहेको खुलेको छ । प्रहरीका अनुसार ढकालको घर र विद्यालय नजिकै छ । ...

धनकुटामा जंगली च्याउ खाँदा आमा–छोराको मृत्यु, उपचारपछि बाबुकाे ज्यान बच्याे

धनकुटामा जंगली च्याउ खाँदा आमा–छोराको मृत्यु, उपचारपछि बाबुकाे ज्यान बच्याे
धनकुटा । धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनका ७ वर्षीय छोराको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा शुक्रबार आमाको मृत्यु भएको प्रहरी कार...

जहाजको ढोकामा पुगेका यात्रु रोक्ने निगमका कर्मचारीलाई कारबाही, सरुवा गरेर ताप्लेजुङ पुर्‍याइयो

जहाजको ढोकामा पुगेका यात्रु रोक्ने निगमका कर्मचारीलाई कारबाही, सरुवा गरेर ताप्लेजुङ पुर्‍याइयो
काठमाडाैं । यही मंगलबार ताप्लेजुङको फुङ्लिङ जान लागेका एकजना यात्रुलाई जहाजको ढोकामा पुगिसकेको अवस्थामा रोकेपछि नेपाल वायु सेवा निगमका कर्मचारीको सरुवा भएको छ।जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि निगमको टिकट काटेर बोर्डिङ पाससमेत लिइ विमानस्थलभित्र जहाजको ढोकामा पुगेका वृद्ध ठाकुरसिंह भण्डारीलाई फर्काइएपछि ती कर्मचारीको सरुवा गरिएको हो।विमानस्थलबाट सिस्टममा नाम नभएको भनी ती वृद्ध यात्रुलाई घर ...

इलामकाे पाथीभरा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका: छानविन गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार

इलामकाे पाथीभरा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका: छानविन गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार
इलाम । रोगाउँपालिकाले पाथीभरा मन्दिरको पुरानो समिति हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्रचार गर्ने निर्णय गरेको छ ।गाउँपालिकामा बसेको सर्बदलीय बैठकको सुझावको आधारमा जिल्ला जिल्ला प्रशासन कार्यालय इलामलाई पत्रचार पत्राचार गर्ने निर्णय भएको हो ।रोङगाउपालिका वडा नम्बर ३ मा अवस्थित पाथीभरा मन्दिरको ब्यवस्थापन गर्न पाथिभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ जारी गरी बिकास समिति मार्फ...

बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
सुनसरी । विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्र प्रसाद (बीपी) दास दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले दाससहित तत्कालीन अस्पतालका निर्देशक डा. अरविन्दकुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई दोषी ठहर गर्दै एक वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरेको छ । अन्य...

हर्क साम्पाङ भन्छन – हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ

हर्क साम्पाङ भन्छन – हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ
इटहरी । भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नामको नक्सामा लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरेपछि नेपाल झस्किएको छ। यसअघि नै नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भारतले अहिले फेरि लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो देशभित्र देखाउन खोजेपछि नेपाली नागरिक आक्रोशित छन्।यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्...

नोबेल अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए हाडनाता करणीका आरोपी

नोबेल अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए हाडनाता करणीका आरोपी
इटहरी । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका  पुरुष बुधबार मृत भेटिएका हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् ।उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननि...

मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर

मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर
दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् ।काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् ।दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सह...

विराटनगरको आईसीपीसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल आउने

विराटनगरको आईसीपीसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल आउने
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँगै भारतबाट सामान लिएर कार्गो रेल विराटनगर आउने भएको छ । भारतबाट एकीकृत भन्सार जाँच विन्दु आईसीपी सम्म कार्गो रेल आउने भएको हो ।उक्त स्थानसम्म रेल्वे लिक र अरु संरचना निर्माण गरिएको छ । भारतबाट सामान लिएर रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालनमा आउने भएको हो । यसअघि भारतले २०७६ कात्तिकमा लिग परीक्षण गर्ने क्रममा रेल पठाएको थियो ।प्रधानमन्त्री ...
trusted online casino malaysia