कोसी ब्यारेजमा पूर्णीमाको मेला

कोसी ब्यारेजमा पूर्णीमाको मेला
कोसी र मधेश प्रदेशको सिमाना समेत रहेको कोसी ब्यारेज पुलमा आज सोमबार पुसि पूर्णीमाको मेला लागेको छ।वर्षौदेखि ठुलो मेलाको रुपमा लाग्दै आएको पुसि पूर्णीमाको मेला यस वर्ष पनि धुमधाम साथ लाग्ने र सप्तकोसी किनारमा खानपिन गरी रमाइलो गरिने मेला समितिले जानकारी दिएको छ। कोसी ब्यारेजको दुवै किनारामा विभिन्न ठाउँहरुबाट आउने भक्तजनहरुको ठूलो मात्रामा भीड लाग्ने मेला समितिले बताएको छ। उक्त मेलामा नेपालका च...

इनरुवाको ६ बिघामा व्यावसायिक माछापालन

इनरुवाको ६ बिघामा व्यावसायिक माछापालन
सुनसरी । सुनसरी सदरमुकाम इनरुवाका रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफू सहित दुई जनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् । पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उनले भने, “वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।” पोखरीबाट वार्षिक रुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिक...

हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान

हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्तरीय आधारभूत तह(कक्षा ६-८) अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको विद्यार्थिहरुलाई गाउँपालिकाले स्वागत सम्मान गरेको छ । शुक्रबार पालिकामा एक कार्यक्रमको योजनागरि प्रतियोगिता सम्पन्न गरेको हो। अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेमा श्री शारदा माध्यमिक विद्यालय रामपुर ढोक भएको छ भने द्वितीय हुने श्री जनता मा वि भोक्राहा नरसि...

हरिनगरबाट गाँजा सहित ३० वर्षिय युवक पक्राउ

हरिनगरबाट गाँजा सहित ३० वर्षिय युवक पक्राउ
सुनसरी / सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं ७ यादव टोलबाट अवैध लागु औषध गाँजा सहित ३० वर्षिय एक युवक पक्राउ परेका छन् । देवानगंजबाट घुस्कि तर्फ आउदैँ गरेको को ३४ प ६६४० मोटरसाईकल शंका लागि रोकी चेकजाँच गर्दा हरिनगरा ७ बस्ने जलामुदिन मियाले बोरामा ल्याउदैँ गरेको २५ के.जी. लागू औषध गाँजा प्रहरी चौकी घुस्कीहाट सुनसरीवाट खटिएको प्रहरी अधिकृतको टोलीले बरामद गरेकाे हाे । मियालाइ पक्राउ गरी जिल्ला ...

अर्जुन पौदारको फेमस सातु

अर्जुन पौदारको फेमस सातु
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजार स्थित सुपरमार्केमा ठेला लिएर आईपुग्नुहुन्छ । ठेलमा माटोको भाडामा एक भाडो पानी, चन्नाबाट बनाएको सातु, प्याज र कागती लिएर बिहानै ५ बजै उहाँ आइपुग्नुहुन्छ । उहाँले बिहानै आए देखि नै उहाँको ठेला नजिक सातु पिउनेको भिड हुन्छ । उहाँले लिएर आउने ठेलाको टाईरमा हाबा नभएपनि उहाँको सातु भने स्वादिष्ट हुने गरेको उपभोक्ताको भना...

ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन

ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन
इनरुवा। तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ । आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौ...

सुनसरीको सिमाक्षेत्रमा भाइटीकाको शुभकामना

सुनसरीको सिमाक्षेत्रमा भाइटीकाको शुभकामना
भाइटीकाको अवसरमा आइतबार सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित नेपाल–भारतको दशगजा क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ।

छठ लक्षित बाँसको सामग्री बनाउन मरिक समुदाय ब्यस्त

छठ लक्षित बाँसको सामग्री बनाउन मरिक समुदाय ब्यस्त
इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक एका बिहानै भएपछि हातमा दाउँ लिएर घरबाट निस्कीनुहुन्छ । उहाँले बिहानै बाँसलाई काटनुका साथै आवश्यकता अनुसार बाँसलाई फोडेर विभिन्न आकारमा काट्ने काम गर्नुहुन्छ । उहाँ जस्तै हरिनगर २ की गीता मरिकले समेत बिहानै उठेर बाँस बाट हुने बिभिन्न सामग्री बनाउनकालागि लागि पर्नुहुन्छ । अहिले मरिक समुदायका व्यक्तिको दैनिकी यसैगरी नै बित्ने गरेको छ । आस्था र लोकपर्...

हरीपुरबाट ट्रक सहित ३ सय ४० किलाे गाँजा बरामद

हरीपुरबाट ट्रक सहित ३ सय ४० किलाे गाँजा बरामद
सुनसरी जिल्लाको कोशी गाउपालिका ७ हरीपुरबाट नेपाल प्रहरीले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेको छ। ट्रक सहित ३ सय ४० किलाे गाँजा प्रहरीले बरामद गरेको हो। इलाका प्रहरी कार्यालय भाण्टावारी र अस्थाई प्रहरी पोष्ट हरिपुरकाे टाेलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०२-००२ ख ०४१४ नं. को ट्रकबाट गाँजा बरामद गरेकाे हाे। सुनसरी प्रहरीका अनुसार शंकालागि ट्रक राेक्न खाेज्दा गाडी छाडेर चालक फरार...

भोक्राहामा आगलागी

भोक्राहामा आगलागी
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह १ स्थिति रहेकोे काली मन्दिर छेउ दिनेश साहको खरिद विक्री गोदाममा अगलागी भएको छ । शुक्रबार करिब विहान १० बजेको समयमा आगलागी भएको हो। आगलागी बाट धान, मकै र सनपाट (जुट) जलेर नष्ट भएको छ। स्थानीय गाउँबासी, स्थानीय प्रहरी, बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका बरुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । भने आगलागी कसरी भएको र आगलागी बाट के कति क...
trusted online casino malaysia