इनरुवामा पहिलो पटक वृहत अनुगमन

इनरुवामा पहिलो पटक वृहत अनुगमन
जनप्रतिनिधिले कार्यभार सम्हालेयता इनरुवा नगरपालिकाको कार्यालयले पहिलो पटक वृहत तथा संयुक्त अनुगमन गरेको छ । स्थानीय पालिकाको हकमा इनरुवा नगरपालिकाले आयोजना गरेको वृहत तथा संयुक्त अनुगमनको कार्यलाई पहिलो पटक भएको दावी गरिएको छ ।  नगरप्रमुख राजन मेहता नेतृत्वको टोलीले इनरुवाका वडास्तरीय योजना सहित बजार क्षेत्रमा संचालन भएका र जारी रहेका योजनाको स्थलगत अनुगमन गरेको हो । बिहान कार्यालयमा भेला भई अन...

कराँते महासंघका अध्यक्ष आचार्यलाई सम्मान

कराँते महासंघका अध्यक्ष आचार्यलाई सम्मान
कराँते महासंघका केन्द्रिय अध्यक्ष शम्भु आचार्यलाई इनरुवामा सम्मान गरिएको छ ।राखेपका सदस्य समेत रहनु भएका आचार्य हालसालै राष्ट्रिय कराँते महासंघको अध्यक्षमा चुनिनु भएको हो । आचार्य इनरुवा ३ सखुवागाछी निवासी हुनुहुन्छ । आचार्यलाई सुनसरी सदरमुकाम इनरुवामा रही खेलकुदका क्षेत्रमा सक्रिय रहँदै आएको सुनसरी युथ क्लवले सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायत उप...

नगरपालिकाको होली शुभकामना

नगरपालिकाको होली शुभकामना
इनरुवा नगरपालिकाको कार्यालयले होली शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।इनरुवा नगरपालिकाको हलमा आयोजित होली शुभकामना कार्यक्रममा नगर प्रमुख राजन मेहता सहित कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहताले होली पर्वले सबैमा आपसी भाइचारा कायम गरोस भन्ने कामना व्यक्त गरेका थिए । नगर प्रमुख मेहताले ...

इनरुवामा बैशाख दोस्रो साताबाट डे–नाइट T10 क्रिकेट हुँदै

इनरुवामा बैशाख दोस्रो साताबाट डे–नाइट T10 क्रिकेट हुँदै
एकपछि अर्को ठूला खेलहरु आयोजना हुँदै आएको इनरुवा नगरपालिकामा पूनः राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुने भएको छ ।सुनसरी युथ क्लव इनरुवाले बैशाख १४ गतेबाट इनरुवा खेल मैदानमा राष्ट्रिय स्तरको त्रिकेट प्रतियोगिता संचालन गर्न लागेको हो । इनरुवा नगरपालिकामा आज पत्रकार सम्मेलनको आयोजना गरी क्लबका अध्यक्ष अफजल हुसेनले प्रतियोगिताको मिति सार्वजनिक गरेका हुन् । अघिल्लो वर्ष सुनसरी प्रिमियर लिग टी२० क्...

सुनसरीमा होली लक्षित सुरक्षा योजना

सुनसरीमा होली लक्षित सुरक्षा योजना
होली पर्वलाई मध्यनजर गर्दै सुनसरी प्रहरीले जिल्लाभर विशेष सुरक्षा योजना लागु गर्न लागेको छ ।होली पर्वलाई लक्षित गरी प्रहरीले मापसेमा कडाईसँगै जबरजस्ती रङ दल्ने उपर विशेष कडाई गर्ने रणनीति बनाएको छ ।होलीलाई शान्तिपूर्ण र मर्यादित तवरले मनाउन सर्वसाधारण जिल्लावासीमा सुनसरी प्रहरीले अनुरोध समेत गरेको छ । होलीका नाममा हुने विकृति रोक्न विशेष अप्रेसन चलाइने बताएको प्रहरीले यथेष्ट मात्रामा सुरक्षाकर्...

बर्डफ्लु रोकथाम गर्न सरोकारवाला संग अन्तरक्रिया

बर्डफ्लु रोकथाम गर्न सरोकारवाला संग अन्तरक्रिया
भाण्टावारी । सुनसरीको भाण्टावारीमा बर्डफ्लु रोकथाम गर्न सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार पशु क्वारेन्टाइन चेक पोष्ट भाण्टावारीका प्रमुख अनित घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु बीच बर्डफ्लु रोकथामका लागि अपनाउन सकिने उपायहरुका बारेमा छलफल भएको थियो । पश्चिम हेटौंडा तर्फ बर्डफ्लु भएको पुष्टि भएपछि पूर्व सुनसरी सहित १ नम्बर प्...

सशस्त्र प्रहरीद्वारा ५ लाख बराबरको समान बरामद

सशस्त्र प्रहरीद्वारा ५ लाख बराबरको समान बरामद
इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको दसगजा क्षेत्र बाट करिब ५ लाख बराबरको समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भाण्टावारी बाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वमा खटिएको प्रहरी टोलिले कोशी गाउँपालीका ८ भाण्टावारी स्थित दसगजा क्षेत्र बाट अन्दाजी ४ लाख ८० हजार बराबरको अवैध समान बरामद गरेको जनाएको छ । बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलिले भारत बा...

विप्लवले हतियार नबुझाए सरकार आफैंले खोस्ने : प्रधानमंत्री ओली

विप्लवले हतियार नबुझाए सरकार आफैंले खोस्ने : प्रधानमंत्री ओली
प्रधानमंत्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हतियार नबुझाए सरकार स्वयं आफैंले खोस्ने बताउनु भएको छ ।हतियार बुझाउन दिइएको समयसीमा भित्र हतियार नबुझाए सरकारले खोजेर आफंै विप्लव समूहको हतियार खोस्ने प्रधानमंत्री ओलीले बताउनु भएको हो ।विखण्डनकारी मुद्धा बोकेको समूहलाई राजनैतिक मूल धारमा ल्याइएको बताउनु भएका ओलीले राष्ट्रको सम्प्रभूता र अस्मितामाथि आँच आउने कुनैपनि ग...

ढल निर्माण कमसल भएको भन्दै स्थानीयको अवरोध – २ नम्वरवासी समेत असन्तुष्ट

ढल निर्माण कमसल भएको भन्दै स्थानीयको अवरोध – २ नम्वरवासी समेत असन्तुष्ट
सुनसरी सदरमुकाम इनरुवामा निर्माणाधिन ढलनाला निर्माणको कार्य कमसल भएको भन्दै स्थानीयले अवरोध गरेका छन् । इनरुवा वडा नम्वर ३ सखुवागाछीहँुदै मूख्य बजार जोड्ने सडक छेउमा निर्माणाधिन ढल गुणस्तरहीन भएको स्थानीय आरोप छ । कमसल सामग्री प्रयोग गरिएको र लगत इस्मिेट अनुरुपको कार्य नभएको भन्दै स्थानीयले नाला निर्माणको कार्य समेत रोकाएका छन् । ढल निर्माणको क्रममा कोशी कटान र सुनसरी खोलाको माटो मिसिएको बालुवा...

यूनिकको तीन महिने निःशुल्क सिलाई कटाई

यूनिकको तीन महिने निःशुल्क सिलाई कटाई
इनरुवा एकमा रहेको युनिक सीपमूलक विकास केन्द्रले तीन महिने निःशुल्क सिलाई कटाई तालिम सुरु गरेको छ । यूनिक टेलर्सका प्रोपाइर समेत रहेका विकास केन्द्रका अध्यक्ष समिम अख्तरले महिलाहरुकालागि सीपमूलक सिलाई कटाई कार्यक्रम संचालनमा ल्याएका हुन् । इनरुवा नगरपालिका वडा नम्वर एकको सहयोगमा संचालन गर्न लागिएको तालिमको उद्घाटन भने इनरुवाका नगर प्रमुख राजन मेहताले गरेका छन् । वडाध्यक्ष रामचन्द्र पोद्दार ...
trusted online casino malaysia