मङगोलियनले इनरुवा नचायो (फोटो फिचर)
फूलपातीको साँझ सुनसरीको इनरुवा मङगोलियन मय बन्न पुग्यो । छिप्पिँदो चिसोको पर्वाह नगरी महेन्द्रचौकमा भेला भएका इनरुवाबासी इनरुवा इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मेघा रिदम इभ २०१८ मा राजु लामा एण्ड बैण्डको प्रस्तुतीमा झुमेका थिए ।
स्थानीय कलाकार रविन नेपाल सहितका केही बैण्डले सुरुवाती प्रस्तुती पस्केपनि दर्शककालागि आर्कषण भने राजु लामा थिए । नेपालको झण्डा बोकी राष्ट्रिय गित गाउँदै स्टेज उत्रिद...












