मेयरको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै इनरुवाका प्रवक्ता गुरुङले दिए राजिनामा
इनरुवा जेठ १७ /इनरुवा नगरपालिकाका प्रवक्ता कालुराम गुरुङले राजिनामा दिनुभएको छ ।वडा नम्वर ३ का अध्यक्ष समेत रहनु भएका गुरुङ स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित हुनु भएको थियो ।नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएका गुरुङले नगर प्रमुखको एकलौटी निर्णय लाद्ने प्रवृतिका कारण आफुले सम्हाल्दै आएको नगर प्रवक्ताको जिम्मेवारी त्यागेको बताउनु भयो ।
नेपाली काग्रेसबाट निर्वाचित ...












