इनरुवाका विभिन्न स्थानमा पटके कर संकलनको नाममा मनोमानी

इनरुवाका विभिन्न स्थानमा पटके कर संकलनको नाममा मनोमानी
२० माघ, इनरुवा। जिल्ला समन्वय समितिको कार्यालय सुनसरीले दिएको पटके कर संकलनको नाममा मनोमानी बढेको पाएको छ । जिल्ला सदरमुकाम इनरुवा सहितका विभिन्न स्थानमा पटके कर संकलनको नाममा मनोमानी बढेको पाएको हो । हालै इनरुवा देवानगञ्ज गाउँपलिकासम्मको बाटोमा पर्ने इनरुवा ९ बबिया क्षेत्रमा नेपाली र भारतीय सवारीसंँग मनोमानी रकम असुली गरेको पीडितहरुले बताएका छन् । पटके करमा स्कार्पियोको नेपाली तर्फ ३५ रुपियाँ...

बक्लौरीमा पानीको हाहाकार

बक्लौरीमा पानीको हाहाकार
२० माघ, इनरुवा। सुनसरीको रामधुनी नगरपालिका ७ बक्लौरीमा पानीको हाहाकार मच्चिएको छ । भूमिगत पानी ट्युवेलमा नआउने र खानेपानीको ट्याक्की निर्माणमा ढिलाई भएकाले बक्लौरीमा पानीको हाहाकार मच्चिएको हो । करिव २ हजार परिवारलाई पानीको समस्या भएको स्थानीय प्रजिता चौधरीले जानकारी दिनुभयो । पानी हाहाकारका कारणले अशुद्ध रुपमा कुवाको पानी खान स्थानीयहरु बाध्य रहेको स्थानीय पुजा चौधरीले बताउनुभयो ।

इनरुवा जेसिजको एक दिनै तालिम सम्पन्न

इनरुवा जेसिजको एक दिनै तालिम सम्पन्न
२० माघ, इनरुवा। सन २०१८ का लागि गठित इनरुवा जेसिजको एकदिनै तालिम सम्पन्न भएको छ। शनिबार बिहान इनरुवामा सम्पन्न सो कार्यक्रममा जेसिज के हो,जेसिजले गर्न सक्ने कार्यहरु,समाजमा जेसिजको भुमिका लगायत विषयमा केन्द्रित रहेर प्रशिक्षक निखिल पोखरेल र बिरेन्द्र साहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा जेसिजका निवर्तमान अध्यक्ष धिरज भट्टराई, पूर्वअध्यक्ष सुनोज निरौला लगायत इनरुवा क्षेत्रका ...

मधेशा स्कुलका प्रअमाथि दुर्व्यवहारको आरोप

मधेशा स्कुलका प्रअमाथि दुर्व्यवहारको आरोप
२० माघ, इनरुवा। समाजमा शिक्षकलाई अझैपनि परिवारका व्यक्ति सरहको अभिभावकिय भूमिकामा हेर्ने गरिन्छ । बिद्यालय जहाँ आफ्ना बालबालिकालाई अभिभावकले निर्धक्कताका साथ अध्ययनको लागि पठाउँछन् । अध्ययनकालागि बिद्यालय पठाएका आफ्ना बालबालिका स्वयं शिक्षकबाटै प्रताडित छन भन्दा अपत्तयारिलो लाग्ला । तर यस्तै एक घटनाक्रम फेला परेको छ सुनसरीमा । सुनसरीको इनरुवा ६ मधेशा स्थित रहेको जनता माध्यमिक विद्यालयमा घटेको स...

सडक बिस्तारमा एकरुपता कायम गर्न स्थानीयको माग

सडक बिस्तारमा एकरुपता कायम गर्न स्थानीयको माग
१९ माघ, इनरुवा। सडक बिस्तारसँगै ढल निर्माणको कार्यलाई लिएर इनरुवा नगरपालिकाको कार्यालयमा दैनिकजसो उजुरी पर्न थालेको छ ।सडक मापदण्डको विषयलाई लिएर नगरवासीहरुले नगरपालिकाको कार्यालय सहित सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । इनरुवा नगरपालिकाको कार्यालयमा आज मात्र बबिया र इनरुवा बजार क्षेत्रका बासिन्दाले मापदण्डमा एकरुपताको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ७० फिट कायम गरी बाटो खाली ...

नगरपालिकामा गाभिएपछि काम गर्नै गाह्रो : स्वास्थ्य प्रमुख सुनसरी

नगरपालिकामा गाभिएपछि काम गर्नै गाह्रो : स्वास्थ्य प्रमुख सुनसरी
१९ माघ, इनरुवा। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले स्थानीय तहगत संरचना लागु भएपश्चात कार्यालयको काम कार्वाही अघि बढाउन समस्या परेको जनाएको छ । स्थानीय तह मातहतमा रहेर कार्यालयको काम अघि बढाउनु पर्ने भएकाले स्वास्थ्य सेवा प्रवाहसँगै कार्यालय व्यवस्थापन लगायतका प्रकृया बाधित हुन पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्द गौतमले बताए । कुनै पनि निर्णय वा कार्य सम्पादन पूर्व लिइनुपर्न...

चोरसँग पत्रकारको परिचयपत्र भेटिएपछि प्रहरी नै चकित

चोरसँग पत्रकारको परिचयपत्र भेटिएपछि प्रहरी नै चकित
१९ माघ, इनरुवा। सुनसरीको इनरुवाबाट पक्राउ परेका मोटरसाइकल चोरसँग पत्रकारको परिचय पत्र भेटेपछि प्रहरीनै चकित परेको छ ।मोटरसाइकल चोरी भएको उजुरी पश्चात खोजतलाशको क्रममा प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका हेमन्तराज मेहता र बिराटनगरका रोहित यादवलाई पक्राउ गरेको थियो । इनरुवा अस्पताल हाताबाट हराएको रामबाबु सेवेदीको २१ प १९४७ नम्वरको पल्सर मोटरसाइकल प्रहरीले इनरुवा स्थित रहेको सुनसरी मोरङ्ग सिचा...

भोक्राहामा ट्रकसंग ठोक्किंदा मोटरसाइकलका चालक घाइते

भोक्राहामा ट्रकसंग ठोक्किंदा मोटरसाइकलका चालक घाइते
सुनसरी भोक्राहा गाउँपालिका ५ स्थित सुनसरी खोलामा बिग्रिएर रोकी राखेको बा.३ ख. १००९ नम्बरको ट्रकसंग राती पौने १२ बजेतिर को २३ प ४८०६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलका चालक भोक्राहा-४ बस्ने अन्दाजी ४० वर्षीय उपेन्द्र दास उराव गम्भीर घाइते भएका छन। घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भई रहेको छ।

सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा मिसावट भएको इन्धन विक्री वितरण

सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा मिसावट भएको इन्धन विक्री वितरण
१८ माघ, इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्जमा रहेको दुई वटा पेट्रोल पम्पमा मिसावट भएको इन्धन विक्री वितरण गरिरहेको स्थानीयहरुले बताएका छन । भारतियहरु सस्तोको लोभमा नेपाली पेट्रोल पम्पमा डिजल लिन आएपछि नेपाली पम्प सञ्चालकहरुले मिसावट इन्धन वितरण गर्न थालेको बताइएको छ । केही दिन यता देवानगन्ज र भुटाहा क्षेत्रबाट दैनिक हजारौ लिटर इन्धन तस्करी भई भारतिय बजार गईरहेको पाइएको छ । देवानगन्जको ...

सहिद दिवसमा सम्मान र अन्तरक्रिया

सहिद दिवसमा सम्मान र अन्तरक्रिया
१८ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा ११ औं मधेस सहिद दिवस बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । संघिय समाजवादी फोरमको आयोजनामा मधेस सहिद दिवस मनाइएको बताइएको छ । विभिन्न क्षेत्रका मधेसी समाजसेवी,पत्रकार, शहिद परिवार तथा घाइते भएकाहरुलाई संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको बताइएको छ । यहाँ मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरु प्रति श्रद्ध...
trusted online casino malaysia