सखुवागाछीबाट भन्सार छलेको १३ लाख बढीको सामान बरामद
११ माघ, सुनसरी। सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछीबाट प्रहरीले बुधबार विहान १३ लाख १७ हजार ७ सय ८५ मुल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले मे१ ज २८३ नम्बरको भन्यानमा भारतबाट भन्सार छली ल्याउदै गरेको कपडा, स्टीलको बाल्टीन गरी उक्त मुल्य बराबरको सामन बरामद गरेको हो। बरामद सामान सहित भ्यानका चालक र अन्य ५ जनालाई प्रहरी नियन्त्रणमा लिई...











