Update : भोक्राहा, हरिनगरा, गढि, कोशि, बर्जु, दुहबी

भोक्राहा गाउपालिकाको ताजा मत परिणाम मसाल २६०२ । २३६३ कांग्रेस १३१७ । १५७४ एमाले १०६५ । ११४६ हरिनगरा गाउपालिकाको ताजा मत परिणाम कांग्रेस ३४९२ । ३०१० मसाल २३२८ । १८१७ एमाले १७०८ । १८१२ गढिको ताजा मत परिणाम कांग्रेस २५४६ । २४४० एमाले १९७९ । १९३७ नमस्ते २१२१ । १९२० कोशि गाउपालिकाको ताजा मत परिणाम कांग्रेस ११४६ । ११८७ मसाल १०३६ ।१०५० नमस्...

यस्तो छ इनरुवा नगरपालिकाको ताजा अवस्था

यस्तो छ इनरुवा नगरपालिकाको ताजा अवस्था
इनरुवा नगरपालिकाको ताजा मत परिणाम मेयर । उपमेयर कांग्रेस ७०१४ । ६६५२ एमाले ५२९४ । ४९३४ नमस्ते १६९६ । १८२३ माओ ६२४ । ७८३ राप्रपा ९५ । ८० मसाल १३३ । ३०२        

भोक्राहा १,८ मा एमाले तथा ३,७ मा फोरम नेपाल

भोक्राहा १,८ मा एमाले तथा ३,७ मा फोरम नेपाल
भोक्राहा गाउपालिकाको विस्तृत ताजा परिणाम अध्यक्ष - फोरम नेपालले २६०२ नेपाली काग्रेंसले १३७७ एमालेले १०६५ फोरम लोकतान्त्रिकले १०४६ उपाध्यक्ष - फोरम नेपालले २३२६ नेपाली काग्रेंसले १५७४ एमालेले ८४६ फोरम लोकतान्त्रिकले ७३७ भोक्रहाको १ र ८ मा एमालेको वडा अध्यक्ष विजयी भोक्रहाको ३ र ७ मा फोरम नेपालको वडा अध्यक्ष विजयी

इनरुवा ३ मा एमालेको अग्रता, वडा अध्यक्ष जीत पछिको अबिर जात्रा

इनरुवा ३ मा एमालेको अग्रता, वडा अध्यक्ष जीत पछिको अबिर जात्रा
इनरुवा नगरपालिका वडा नं ३ को ताजा मतपरीणाम मेयर एमाले १३८८ उपमेयर ११३५ मेयर कांग्रेस १११२ उपमेयर १६११ बिजयी एमाले वडा अध्यक्ष कालुराम गुरुङ सूर्य १२९४ वडा सदस्य कालिका तिम्सिना १३३४ दलित महिला कबुत्रि सदा १२९७ खुल्ला सदस्य कृष्ण पोखरेल १२१६ सरोज बराल १११७

​कोशी गाउँपालीकाको प्रमुखमा स्वतन्त्रको अग्रता

​कोशी गाउँपालीकाको प्रमुखमा स्वतन्त्रको अग्रता
​कोशी गाउँपालीकाको पछिल्लो  मत परिणाम प्रमुखमा स्वतन्त्र (केटाकेटी) १४४२ कांग्रेस ११४६ स.स.फो.ने.१०३६ एमाले ७१४ माओ १९६

इनरुवा ३ मा एमालेका कालुराम गुरुगं

इनरुवा ३ मा एमालेका कालुराम गुरुगं
इनरुवा वडा नं ३ मा वडा अध्यक्षको पदमा एमालेका कालुराम गुरुगं बिजय भएका छन। नेपाली कांग्रेसबाट वडा अध्यक्षका उमेदबार सितोस पोखरेललाइ जम्मा ८४ मतले पछाडि पारेका हुन्।

इनरुवा ४ को ताजा मत परिणाम, वडा अध्यक्षमा एमालेको अग्रता

इनरुवा ४ को ताजा मत परिणाम, वडा अध्यक्षमा एमालेको अग्रता
इनरुवा वडा नं ४ को ताजा अवस्था मेयर कांग्रेस - ५६३ एमाले - ४६९ उपमेयर कांग्रेस - ४७१ एमाले - ५०२ वडा अध्यक्ष एमाले - ६४० कांग्रेस - ३९०

इनरुवामा १८४६ मतले कांग्रेसको अग्रता, लोकतान्त्रि तेस्रो स्थानमा

इनरुवामा १८४६ मतले कांग्रेसको अग्रता, लोकतान्त्रि तेस्रो स्थानमा
इनरुवा नगरपालिकाको ताजा मत अवस्था मेयर । उपमेयर कांग्रेस ६३०५/५९४९ एमाले ४४५९/४१४८ लोकतान्त्रिक १५०३/१५८८ माके ५५६/७३३ राप्रपा ८०/६७
trusted online casino malaysia