भोक्राहा गाउपालिकाको विस्तृत ताजा परिणाम
अध्यक्ष – फोरम नेपालले २६०२ नेपाली काग्रेंसले १३७७ एमालेले १०६५ फोरम लोकतान्त्रिकले १०४६
उपाध्यक्ष – फोरम नेपालले २३२६ नेपाली काग्रेंसले १५७४ एमालेले ८४६ फोरम लोकतान्त्रिकले ७३७
भोक्रहाको १ र ८ मा एमालेको वडा अध्यक्ष विजयी
भोक्रहाको ३ र ७ मा फोरम नेपालको वडा अध्यक्ष विजयी








