कोशी गाउँपालीकाको प्रमुखमा स्वतन्त्रको अग्रता प्रकाशित मिति: आइतबार, आषाढ १८, २०७४ समय: ८:३९:२८ कोशी गाउँपालीकाको पछिल्लो मत परिणाम प्रमुखमा स्वतन्त्र (केटाकेटी) १४४२ कांग्रेस ११४६ स.स.फो.ने.१०३६ एमाले ७१४ माओ १९६