इनरुवा नगरपालिका मेयर, वडा नं ३ तथा रामधुनीको ताजा अपडेट
इनरुवा नगरपालिका मेयरको ताजा मत परिणाम
नेपाली कांग्रेस - ३६७९
एमाले - २४५८
इनरुवा नगरपालिका वडा नं ३ वडा अध्यक्षको ताजा मत परिणाम
नेपाली कांग्रेस - ५५३
एमाले - ५३५
रामधुनी नगरपालिका
नेपाली कांग्रेस (जयप्रकाश चौधरी/बिजया कट्वाल) - ३८४६ / २५५९
नेकपा एमाले (नन्द बस्नेत/सबिना चौधरी) - २३२९ / ३१२३
माओवादी केन्द्र (दिनेश चौधरी/रामकुमारी साह ) - ७८९ / ७८०











